काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी...बाँकी
झापा, २२ असार । भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी-काठमाडौँ बस सेवा आजदेखि सञ्चालनमा आएको छ । पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहने गरी उर्वन परीवहन सर्भिस...बाँकी
काठमाडौं, २२ असार । सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको हो। बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको...बाँकी
काठमाडौं, २२ असार । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए...बाँकी
काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ। आइतबारदेखि काठमाडौंमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो। हिजो एक दिन केन्द्रिय...बाँकी
झापा, २२ असार । झापाको अर्जुनधारा ४ स्थित दहीझोडामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ । सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा वयस्क हात्ती मृत फेला परेको हो । मृत्युको कारण...बाँकी
काठमाडौं, २२ असार । बैतडीका स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् । साउन १ देखि करारका...बाँकी
काठमाडौँ, २१ असार । सरकारले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने भएको छ । मंगलबार साँझ बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा नागरिकतासम्बन्धी...बाँकी
काठमाडौँ, २१ असार । नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदैै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६...बाँकी
काठमाडौँ, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन मंसिर २ गते गर्न सरकारलाई सुझाव दिने भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको...बाँकी