News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

नागरिकता विधेयक संसदमा दर्ता, अंगीकृत नागरिकता नरोकिने

असार, काठमाडौं । सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । झण्डै चार वर्षदेखि संसदमा विचाराधीन नागरिक विधेयकलाई फिर्ता लिएकै दिन शुक्रबार साँझ सरकारले संशोधन विधेयक दर्ता गरेको हो...बाँकी

झापामा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

झापा, २४ असार । ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-३ निवासी ३४ वर्षीया कमला नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार कनकाई...बाँकी

देउवाद्वारा जापानका पूर्वप्रधानमन्त्री आवेको निधनप्रति दुःख व्यक्त

काठमाडौं, २४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको...बाँकी

कृषि विकास बैंकमा रोजगारीको अवसर, कुन–कुन पदमा दिन सकिन्छ निवेदन ?

काठमाडौं, २४ असार । कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत...बाँकी

प्रहरी प्रवक्तामा डीआईजी राई

काठमाडौं, २३ असार । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले...बाँकी

मेचीनगरकाे बजेट जनमुखी भएन

झापा, २३ असार । झापााे मेचीनगर नगरपालिकाले विहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट ‘कर्मचारीलाई पोस्ने’ गरी ल्याइएको छ । उपप्रमुख मीना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ...बाँकी

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

काठमाडौँ, २३ असार । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको थियो । डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७...बाँकी

एमसीसीको विरोध गर्दा १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्छ : विप्लव

काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले देश बेच्न पाइँदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै...बाँकी

नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने डाक्टर पक्राउ

बागलुङ, २२ असार । यातायात व्यवस्था कार्यालय बागलुङ परिसरबाट नक्कली स्वास्थ्य परीक्षण प्रमाणपत्र दिने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय बागलुङबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण प्रयोजनको...बाँकी

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई नै

काठमाडौं, २२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिएकी छन्। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै विरोध भए पनि जनार्दन शर्माले अर्थ मन्त्रीबाट राजीनामा दिएका छन्।...बाँकी