News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार

८४ करोडको हतियार किन्दै सरकार

काठमाडाैँ, २६ असार । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको...बाँकी

जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

झापा, २६ असार । गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो । साँझ ६...बाँकी

झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

झापा, २६ असार । झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट फिदिम-५ पाँचथर घर भइ झापा बुद्धशान्ति-२ जयपुर बस्ने २४ बर्षीय कुमार खनालको मृत्यु भएको हो ।...बाँकी

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडाैँ, २६ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा...बाँकी

बकर इदले विश्व शान्ति र भाइचाराको सन्देश दिन्छ : राष्ट्रपति भण्डारी

काठमाडाैँ, २६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन् ।...बाँकी

राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी छ : प्रचण्ड

काठमाडाैँ, २६ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा)को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै...बाँकी

बकर इदले एकआपसमा खुसी र सद्भाव बढाउछ : प्रधानमन्त्री देउवा

काठमाडाैँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण,...बाँकी

आज सार्वजनिक बिदा

काठमाडाैँ, २६ असार । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान...बाँकी

श्रीलंकाको राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

काठमाडौँ, २५ असार । श्रीलंकामा जारी आर्थिक संकटको बीचमा जनताको आक्रोश अझै शान्त भएको छैन । देशैभर तेल र अन्य अत्यावश्यक वस्तुको अभाव हुँदा जनता फेरी सडकमा उत्रिएका छन् । शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा...बाँकी

बाजुराको बूढीगंगामा नगरपालिकामा एमालेको दोब्बर अग्रता

बाजुर, २५ असार । बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना गर्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ। जारी मतगणनको पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन्। नेपाली कांग्रेसका...बाँकी