News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, रोचक, विशेष, समाचार, समाज, स्वास्थ्य

एक किशोरीको पेटबाट बिना शल्यक्रिया निकालियो चम्चा

काठमाडाैँ, १३ असार । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले शल्यक्रिया नगरी आमाशयमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा...बाँकी

झापा गाउँपालिकामा विपन्नका लागि ६३० घर निर्माण

झापा, १३ असार । झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर...बाँकी

ओटीपी कोड बाइपास , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

काठमाडौं, १३ असार । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको...बाँकी

झापाको दोमुखामा ब्राउन सुगरको कारोबार गर्ने पाँच जना पक्राउ

झापा, १२ असार । झापाको शिवसताक्षी नगरपालिका- १० स्थित दोमुखामा प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नगदसहित पाँच जना पक्राउ परेका छन् । दोमुखामा ब्राउन सुगरको किनबेच भइरहेको विशेष सूचनाको आधारमा आइतबार बेलुका ४ बजे...बाँकी

इलामबाट झापा आउँदै गरेको बोलेरो गाडी दुर्घटना, तीन जनाको मृत्यु

इलाम, १२ असार । इलामको माङसेबुङ गाउँपालिकामा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माङसेबुङ २ दहगाँउस्थित भित्री सडक खण्डमा गाडी दुर्घटनामा परी पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती,...बाँकी

अवैध लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं, १२ असमर । कञ्चनपुर, मोरङ र कैलालीबाट प्रहरीले अवैध लागूऔषधसहित छ जनालाई पक्राउ गरेको छ ।कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ सालघारीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४८ ग्राम ४५ मिलिग्रामसहित एक जना पक्राउ परेका छन्...बाँकी

जिसस रौतहटमा गठबन्धन विजयी

रौतहट, १२ असार । जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ । १८ स्थानीय तहको कुल ३६ मतमा...बाँकी

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडाैँ, १२ असार । बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु...बाँकी

मेचीनगरमा अनेमसंघको आयाेजनामा स्वास्थ्य शिविर

झापा, ११ असार । झापाकाे मेचीनगरमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर–९ स्थित कवि शिरोमणि माविमा भएको शिविरमा २ सय १० जनाको स्वास्थ्य जाँच गरेका...बाँकी

प्रेस क्लब भद्रपुरको अध्यक्षमा शंकर

झापा, ११ असार । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको शनिबार भद्रपुरमा सम्पन्न साधारणसभाले शंकरको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा डिल्ली नेपाल,...बाँकी