काठमाडाैँ, १९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स’ लगाइदिन भनी टिपाइएका हुन्। फलानो स्कुललाई छात्रवृत्तिका...बाँकी
काठमाडाैँ, १९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्रै उत्पादन भएको वस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकतम स्थान दिएको बताएका छन् । नेपालमा आयात हुने सुपारीलाई नै निर्यात गर्ने व्यवसाय अब इतिहास हुने उनले बताए । बजेटको...बाँकी
झापा, १८ जेठ । नेकपा (माओवादी केन्द्र) मेचीनगर नगर कमिटीले पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै मेचीनगर ११ का वडा कमिटीका अध्यक्षलाई पार्टीले कारबाही गरेको छ । उनलाई कारबाही स्वरूपमा पार्टीबाट निष्कासन गरेको छ ।...बाँकी
काठमाडौँ, १८ जेठ । नेपालमा कारगारमा रहेका बन्दीहरुको सशक्तीकरणका लागि फुटबल कार्यक्रम सार्वजनिक गरिएको छ ।नेपालले एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा सेल्टर आश्रय नामक गैर सरकारी संस्थाले फुटबल कार्यक्रमको आयोजना...बाँकी
काठमाडाैँ, १८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर साहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा साहलाई प्रधानमन्त्री...बाँकी
काठमाडाैँ, १८ जेठ । बिर्तामोडस्थित ग्रिन प्यासिफिक होटेलमा सुसाइड नोटसहित एक युवा मृत फेला परेका छन् । गौरीगन्ज गाँजपालिका- १ निवासी प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय...बाँकी
काठमाडाैँ, १८ जेठ । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे...बाँकी
मेचीनगर, १८ जेठ । नेकपा एस निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन झापाले मेचीनगर नगरपालिकामा सुझाव पत्र बुझाएको छ । संगठनले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज नगरपालिकामा पुगेर सुझाव पत्र बुझाएको हो । संगठनका...बाँकी
मुगु, १८ जेठ । मुगुमा यार्सा संकलकको सुरक्षामा खटिएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्सा संकलकहरूको सुरक्षामा मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने ठुलोकोइकी पाटनमा खटिएका प्रहरी सहायक हवल्दार...बाँकी
काठमाडाैँ, १८ जेठ । अन्न भण्डारको रूपमा रहेको लुम्बिनी प्रदेशमा विगतका वर्षमा जस्तै यस वर्ष पनि किसानले मलखादको अभाव भोग्नुपर्ने भएको छ ।खेतीबालीको मुख्य सिजनमा किसानको माग अनुसार सरकारले मलखाद समयमै आयात गर्न नसक्दा मलको...बाँकी