झापा, २९ बैशाख । बैशाख ३० गते (भोलि) हुने स्थानीय तहको मतदानका लागि मेचीनगर नगरपालिकामा सबै तयारी पुरा भएको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए । मेचीनगरमा ३५ मतदान स्थलका १ सय २ वटा मतदान...बाँकी
तनहुँ, २९ वैशाख । बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा मौन अवधिमा बाँड्न लागिएको चामल प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेलामा ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।...बाँकी
काठमाडौं, २९ शबैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।...बाँकी
काठमाडौँ, २९ बैशाख । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् । ‘के कारणले समातिएको हो भन्ने अझै खुलेको छैन’ उनी निकट एक...बाँकी
काठमाडौं, २८ बैशाख । वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम...बाँकी
बुटवल, २८ बैशाख । बुटवलको मिलनचोकमा बुधबार साँझ बम विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकको आकासे पुल नजिकै बम पड्किएको हो । उक्त स्थानबाट नेकपा माओवादीको नाममा प्रचार समेत...बाँकी
झापा, २८ बैशाख । इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...बाँकी
काठमाडौं, २८ वैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ । काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन...बाँकी
काठमाडौं, २८ बैशाख । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान...बाँकी
सिरहा, २८ बैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेकाे...बाँकी