News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

मेचीनगरकाे मेयरमा कांग्रेसका बुढाथोकी अगाडि

झापा, ३१ बैशाख । झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर १ बाट कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी १ मतले अघि रहेका छन् । प्रारम्भिक नतिजा अनुसार ३७८ मत गणना गर्दा नेपाली कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले...बाँकी

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बृद्धि

काठमाडौँ, ३१ बैशाख । नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । जसअनुसार...बाँकी

भद्रपुर १ मा एमालेको प्यानल नै विजयी

झापा, ३१ बैशाख । झापाको भद्रपुर-१ मा वडा अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन् । वडाध्यक्षमा रामप्रसाद अधिकारी विजयी बने । उनले ९ सय ३७ मत ल्याएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेस–माओवादी गठबन्धनका...बाँकी

मेचीनगरमा काँग्रेसको अग्रता

झापा, ३१ बैशाख । मेचीनगर नगरपालिकामा जारी मतगणनामा फेरि नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नं. १ को २७८ मत गणना भइसक्दा काँग्रेसका नगरप्रमुखका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकीले १ सय १९ मत प्राप्त गरेका...बाँकी

मेचीनगरमा मेयर र उप-मेयरमा एमालेकाे अग्रता

झापा, ३१ बैशाख । मेचीनगर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । वडा नं. १ को मतगणना जारी हुँदा नगरप्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वारहरुले अग्रता लिनु भएको हो । २२८ मत गणना भइसक्दा एमालेका प्रमुख...बाँकी

हल्दिबारीमा राप्रपाका रबिन्द्र लिङदेनकाे अग्रता

झापा, ३१ बैशाख । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम राखेको छ । ८४३ मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले ३७१ मत ल्याउँदै ५८ मतको अग्रता लिएका हुन्। दोस्रोमा एमालेका डम्बर बहादुर गिरी...बाँकी

बुद्वशान्तिमा मतगणना शुरु, गठवन्धनकाे सुरुवाती अग्रता

झापा, ३१ बैशाख । झापाकाे बुद्धशान्ति गाउँपालिकामा मतगणना सुरु भएको छ । गाउँपालिकामा १२५ मत गणना गन्दा काँग्रेस र माओवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँले अग्रता लिएका छन् । काँग्रेसबाट उम्मेदवार बनेका प्रसाईँले ४९...बाँकी

बिर्तामोड नगरपालिकामा नेकपा एमालेको अग्रता

झापा, ३१ वैशाख । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । शनिवार तीन सय गन्दा मेयरका प्रत्यासी नेकपा एमालेका पवित्रा महतरा प्रसाईले १५९ मत पाउँदा नेपाली कांग्रेसका भोजराज ले ९३ भोट पाएका...बाँकी

इलाममा कांग्रेसलाई पछ्याउँदै एमाले

इलाम, ३१ बैशाख । इलाम नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मेयर पदमा नेपाली कांग्रेसका केदार थापाले १ सय ७७ मत ल्याएर पहिलो स्थानमा छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १ सय २१...बाँकी

झापाका ६ स्थानीय तहमा मतगणना शुरु

झापा, ३१ बैशाख । झापाका ६ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ। कनकाई, कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमकमा मतगणना शुरु भएको हो। सबै स्थानीय तहमा मतगणना शुरु भए–नभएको सबै जानकारी आइनसकेको झापाका मुख्य...बाँकी