News Portal

गृहपृष्ठ राष्ट्रिय

झापाकाे कचनकवलमा काँग्रेस-एमाले गठबन्धन अगाडी

झापा, ३१ बैशाख । झापाको कचनकवल गाउँपालिकामा १०० मत गणना हुँदा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमाले कांग्रेस गठबन्धनले अग्रता लिएको छ। गठबन्धनबाट अध्यक्ष पदका उम्मेद्वार कालेन्द्र प्रसाद सिंह राजवंशीले ६६ मत ल्याएका छन्। त्यस्तै राप्रपाका...बाँकी

झापामा ७० प्रतिशत भन्दा बढी मतदान, आजै रातीदेखि मतगणनाको तयारी

झापा, ३० बैशाख । झापामा ७०.४७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला...बाँकी

मतदान केन्द्रबाट फर्किंदै गरेका सहायक मतदान अधिकृतको मोटरसाईकल दुर्घटनामा मृत्यु

सुर्खेत, ३० बैशाख । विरेन्द्रनगर सहायक मतदान अधिकृतको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएर घर फर्किदै गर्दै वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक कर्णाली प्रदेश ०२००१ ब ००११ नम्बरको मोटरसाईकल...बाँकी

१४ जिल्लाका ४४ केन्द्रको मतदान स्थगित

काठमाडौं, ३० बैशाख । स्थानीय तहको निर्वाचनमा १४ जिल्लाका ४४ वटा मतदान केन्द्रकाे मतदान प्रक्रिया स्थगित भएको छ। १४ जिल्लाका १७ स्थानीय तहको २८ मतदान स्थलका ४४ केन्द्रकाे मतदान प्रक्रिया स्थगित प्रमुख निर्वाचन आयुक्त दिनेश...बाँकी

शिवसताक्षीमा करिब ६५ प्रतिशत मतदान , आजै गणना सुरु हुने

झापा, ३० बैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत शिवसताक्षी नगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत ऋषीराम पौडेलका अनुसार नगरका ६६ वटा मतदान केन्द्रमा ६६ प्रतिशत मत खसेको हो । सबैभन्दा बढी शिवसताक्षी...बाँकी

रौतहटमा लुटियो मतपेटिका

रौतहट, बैशाख । रौतहटको एक मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर लगेका छन् । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको हाे । उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको...बाँकी

झापामा करिब ६५ प्रतिशत मत खस्यो

झापा, ३० बैशाख । झापामा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार भारतसँगको सीमावर्ती जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले झापा गाउँपालिकाका ७...बाँकी

झापामा सवा ३ बजेसम्म ५० प्रतिशत मत खस्यो

झापा, ३० वैशाख । झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय...बाँकी

महामन्त्री शर्माले मतदान गरेपछि भने–‘गठबन्धनले जित्दैछ’

झापा, ३० बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको वडा नं. ९ स्थित कवि शिरोमणि माविमा मतदान गरेका छन् । आज विहान ८ः३० बजेतिर उनले मतदान गरेका हुन् । शर्माले स्थानीय तहको निर्वाचनमा नेपाली...बाँकी

मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने

काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी र पत्रकार सम्मेलनमार्फत सरकार तथा प्रदेश...बाँकी