News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

जनताले गराए नेतालाई तमसुक

काठमाडाैँ, २५ बैसाख । स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन्...बाँकी

मृत्यु भएका मतदाताको नाम हटाइएन

काठमाडाैँ, २५ बैसाख । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये...बाँकी

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष शेखको मृत्यु

काठमाडौँ, २५ बैसाख । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यु भएको छ। फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत उनको शनिबार बेलुकी मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।शेख नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय...बाँकी

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज पोखरा जाँदै

काठमाडौँ, २५ बैसाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले...बाँकी

झापाका सीमा नाका बैशाख २७ गते देखि ३० गतेसम्म बन्द हुने

झापा, २४ बैशाख । भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु बैशाख ३० गते राती १२ बजेसम्मलाई बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै सो जानकारी दिएको हो । निर्वाचनलाई स्वच्छ,...बाँकी

केपी ओलीको अत्याचारविरुद्ध गठबन्धन : प्रधानमन्त्री देउवा

जनकपुरधाम, २४ बैसाख । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। उनले संविधान जनताको जनप्रतिनिधिले बनाएकोले समयावधि बिनै संसद र संविधानको मूल्य मान्यता विपरित विघटनलाई अपदस्त गर्न गठबन्धन...बाँकी

आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दाबी

काठमाडौं, २४ बैसाख । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले...बाँकी

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो

काठमाडाै‌, २३ बैशाख । मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ । कम र अधिक समय सुत्दा...बाँकी

पाल्पामा जिप दुर्घटना हुदा एकको मृत्यु, दुई घाइते

पाल्पा, २२ बैसाख । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८०...बाँकी

खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न आयोगको निर्देशन

काठमाडौँ, २२ बैशाख । निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो...बाँकी