News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

वडा सदस्यबाट उपमेयरको उम्मेदवार

झापा, २६ बैशाख । झापाका धेरैजसो जनप्रतिनिधि महिलाहरुले यो चुनावमा पुन: उम्मेदवार बन्ने अवसर पाएनन । केहीले पुन: सदस्यमै दोहोऱ्याउने मौका सम्म पाए । तर, झापाकी एक जना वडा सदस्यले एकैचोटी उपमेयरको उम्मेदवार वन्ने मौका...बाँकी

तीनथरी मतदाता फकाउँदै एमाले

काठमाडाैँ, २६ बैसाख । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत...बाँकी

निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

काठमाडाैँ, २६ बैसाख । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता...बाँकी

धनगढीमा आज गठबन्धनको चुनावी सभा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

काठमाडाैँ, २६ बैसाख । सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर...बाँकी

मेचीनगरमा थप चार जनाले छाडे कांग्रेस

धुलावारी, २५ बैसाख । मेचीनगरमा चुनावी सरगर्मी बढ्दै गर्दा पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।शनिवार वडा नं. १० को प्रगति टोलमा एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहँदा चार जना नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता एमालेमा...बाँकी

बुद्धशान्ति ५ का स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीका राम्रा योजनाहरू

बुद्धशान्ति, २५ बैसाख । बुद्धशान्ति ५ मा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीले चुनावी घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । नेकपा एमाले बुद्धशान्तिबाट कार्यपालिका सदस्य भई सफल कार्यसम्पादन गरिसकेका तोलाङ्गी सामाजिक कार्यमा समेत संलग्न छन्...बाँकी

३ जेठमा बजेट अधिवेशन आह्वान

काठमाडाैँ, २५ बैसाख । मन्त्रिपरिषद्को सिफारिशमा अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्। प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१)...बाँकी

उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडौँ,२५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी...बाँकी

पाँचथरमा शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्धा दायर

काठमाडौं, २५ बैसाख । पाँचथरमा एक शिक्षकले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ती लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन...बाँकी

हात्तीको समस्यालाई प्राथमिकतामा राख्छौं : उपप्रमुख उम्मेद्वार उप्रेती

झापा, २५ बैशाख । नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् । शनिबार मेचीनगर-४ स्थित बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको मेयर पदका प्रत्यासी...बाँकी