काठमाडौँ, १४ बैशाख । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस...बाँकी
झापा, १४ बैशाख । सुर्खेतका लोक गायक शेरबहादुर आचार्य ‘गाइने’ले मौलिक लोकवाजाको संरक्षणका लागि भन्दै ५० दिने महाकाली–मेची पैदल यात्रा समापन गरेका छन् । लोक गायक आचार्य बुधबार आज ५० औँ दिनमा मेची पुलमा आएर...बाँकी
झापा, १४ बैशाख । झापाकाे मेचीनगर- ६ स्थित काँकरभिट्टामा सयुक्त गठवन्धनले ५ सय ५१ जनाकाे निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबार मेचीनगरकाे काँकरभिट्टामा भएकाे गठवन्धनका भेलाले वडा- ६ मा ५ सय ५१ जनाकाे...बाँकी
काठमाडाै, १४ बैशाख । सरकारले सशस्त्र प्रहरी बलका डिआईजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो । यहि बैशाख ४ गते...बाँकी
झापा, १४ बैशाख । झापाकाे मेचीनगर- ५ काे वडा अध्यक्षमा गठबन्धनबाट याेगेन थापामगरले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट उम्मेदवारी दर्ता गरेका थापा यस अघि वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै वडा सदस्यहरुमा दुर्गा देवकोटा...बाँकी
झापा, १३ बैशाख । झापाकाे मेचीनगर नगरपालिकामा मेयरमा १० जनाले उम्मेदवार दर्ता गरेका छन् । नगरकाे निर्वाचन कार्यालय मेयरमा १० जनाल् उम्मेदवारी दर्ता गरेका हुन । त्यसैगरी उपमेयरमा ८ जना र वडाध्यक्षमा ८७ जनाले उम्मेद्वारी...बाँकी
झापा, १३ बैशाख । नेकपा समाजवादीबाट बिर्तामोडको उपमेयरमा पत्रकार तीर्थ सिग्देलको उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट बिर्तामोडमा उपमेयरसहित ५ वडा अध्यक्ष र १४ जना सदस्यको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेकपा...बाँकी
कालीकोट, १३ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लाको नरहरिनाथ गाउँपालिकामा...बाँकी
झापा, १३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेकाे तर्फबाट मेचीनगर वडा नं ६ को वडा अध्यक्षमा बालकृष्ण थापाले उम्मेद्वारी दर्ता गराएका छन् । साेमबार मेचीनगरकाे निर्वाचन कार्यालयमा पुगेर थापाले...बाँकी
काठमाडौं, १३ बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ...बाँकी