बैतडी, ५ चैत्र । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् । भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको...बाँकी
काठमाडाैँ, ५ चैत्र । विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई...बाँकी
काठमाडौँ, ५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गरेका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित...बाँकी
रामेछाप, ५ चैत्र । रामेछापको मन्थलीमा निर्माण भएको देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका–१३ को साँखेमा रहेको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गरेका हुन् । धनुषाको ढल्केवरस्थित...बाँकी
काठमाडाैँ, ५ चैत्र । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व...बाँकी
झापा, ५ चैत्र । मेचीनगर १ नम्बर वडा क्षेत्रमा रहेका सडकको स्तरोन्नति नगरिएको भन्दै स्थानीय बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि बन्द गरिदिएका छन् । विशेषगरी समी चोकदेखि निन्दा सिरानसम्मको सडक निर्माणमा कुनै पहल नभएको...बाँकी
काठमाडाैँ, ५ चैत्र । कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय...बाँकी
काठमाडौं, ५ चैत । उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र...बाँकी
काठमाडाैँ, ५ चैत्र ।नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी...बाँकी
मोरङ, ४ चैत्र । होलीको रौनकका बीच उच्छृङ्खल गतिविधि गर्ने र मापसे गरी कुदाएका १ सय ७८ जना सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आजकै दिन २ जनाको तीब्र गतिमा मोटरसाइकल चलाएको...बाँकी