काठमाडौँ, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन्। जहाजमार्फत दिउँसो १ बजे भद्रपुर आउने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्।...बाँकी
दैलेख, ८ चैत । ग्यास सिलिन्डर बोकेको ट्रक दैलेखमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो...बाँकी
झापा, ८ चैत । झापामा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु छ । मृत्यु हुनेमा कमल गाउँपालिका- ५ निवासी ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राती...बाँकी
राजनीतिसँगै लेखन कर्ममा जुटेका राम कट्टेलको दोस्रो कृति सार्वजनिक भएको छ । विश्व कविता दिवसको अवसर पारेर कट्टेलले आफ्नो कविता संग्रह सार्वजनिक गरेका हुन् । कट्टेलको जीवनका मोडहरु कविता संग्रहको काङ्ग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश...बाँकी
बर्दिया, ६ चैत । बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ। मधुवन नगरपालिका-५ की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला...बाँकी
झापा, ६ चैत । मेची बहुमुखी क्याम्पस भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले...बाँकी
काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री सोमबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित...बाँकी
झापा, ५ चैत । ‘प्रथम प्यारीभिट्टा महोत्सव’ आजदेखि सुरु भएको छ । आइतबार प्यारीभिट्टा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए । सांसद तामाङले महोत्सवमा जुवा...बाँकी
विराटनगर, ५ चैत । प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शनमा गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा चार जना प्रदर्शनकारी पक्राउ परेका छन्। ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश १ को पुन: नामकरण गर्नुपर्ने...बाँकी
काठमाडौँ, ५ चैत । एमाले छोडेर नेकपा एकीकृत समाजवादी आएका नेता घनश्याम भुसाल महासचिव बनेका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।...बाँकी