News Portal

गृहपृष्ठ प्रदेश ३, राष्ट्रिय

खुमलटारबाट बालुवाटार सरे प्रचण्ड

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलले...बाँकी

बाहुनडाँगीमा माघे संक्रान्तिको अवसरमा तरुल उत्सव हुने

झापा, १३ पुस । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा तरुल उत्सव हुने भएको छ । मेचीनगर–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव...बाँकी

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त

१३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता...बाँकी

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

कास्की, १३ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन्। गत मंसिरमा भएको चुनावमा पाण्डे गोरखा (२) को प्रदेश सभा क्षेत्र (२ ) बाट निर्वाचित भएका थिए। पाण्डे कांग्रेस...बाँकी

रेलले किचेर एक जनाको मृत्यु

जनकपुर, १३ पुस । रेलले किचेर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न...बाँकी

मेचीनगरमा गोकुल मार्ग कालोपत्र गर्ने विषयमा सरोकारवालासंग छलफल

झापा, १३ पुस । झापाकाे मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व...बाँकी

कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

काठमाडौं, १२ पुस । कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ। विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दाको किनारा नलागेसम्म उनी स्वतः निलम्बनमा परेका संघीय संसद् सचिवालयले जनाएको छ। गुरुङविरुद्ध २०७५ माघ...बाँकी

वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

काठमाडौं, १२ पुस । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्। आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब...बाँकी

नारायणकाजी भन्छन् : भ्रष्टाचार गर्ने र आफू अनुकूल ऐन बनाउनेहरूका दिन गए !

काठमाडौं ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा...बाँकी

रवि लामिछाने बने गृहमन्त्री

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री बनेका छन्। लामिछानेले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी शपथ ग्रहण गरेका छन्।...बाँकी