News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

अज्ञात समूहले झापामा दुइ स्थानमा बम विस्फोट

झापा : गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ।  बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ। यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा...बाँकी

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार

झापा । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे...बाँकी

दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

झापा। व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको आईतबार बिहान  सम्पन्न पदाधिकारीको मतगणनामा कांग्रेससहित अन्य साना दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक गठबन्धनले बिजयी हाँसिल गरेको छ । २१ पदका लागि ४४ जना उम्मेद्वार चुनावी मैदानमा थिए...बाँकी

झापाको ईटाभट्टामा बस पल्टिँदा नौ जना घाइते

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१६६...बाँकी

झापामा लिम्बूवानी जनसभा हुँदै

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपाल मेचीनगरले पाँचौं अधिवेशनको सन्दर्भ पारेर बृहत् लिम्बूवानी जनसभा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले आइतबार चारआलीमा पत्रकार भेटघाट कार्यक्रम गरी अधिवेशनको अवसर पारेर यही भदौ...बाँकी

नेपाल नगरपालिका संघ, प्रदेश समितिको संयोजकमा बस्नेत तथा उपसंयोजकमा आचार्य चयन

सुनसरी। नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई...बाँकी

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌काे आकस्मिक बैठक

काठमाडौं :  मन्त्रिपरिषदको बैठक आज आकस्मिक मध्यान्ह १२ बजे बस्दै छ। सिंगापुरमा उपचारबाट फर्किएपछि तन्दुरुस्त रहेका प्रधानमन्त्री ओलीको आब्हानमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। चिनियाँ विदेशमन्त्री आजै...बाँकी

झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापा। खुर्पा बनाउने क्रममा करेन्ट लागेर झापामा एक जनाको शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्दशी गाउँपालिका ५ स्थित पिपल चोक बस्ने ४४ वर्षीय पूर्णबहादुर बिक रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...बाँकी

माछापोखरीबाट दुई पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई  शनिबार करिब साढे चार बजेतिर पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि...बाँकी

चन्द्रयान-२ असफलतापछि वैज्ञानिक सिवन राेए, प्रधानमन्त्री माेदीले दिए सान्त्वना

एजेन्सी। भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ मिशन असफल भएसँगै एक भिडियो भाइरल भएको छ । भिडियोमा चन्द्रयान-२ लाई अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)का प्रमुख सिवन राेइरहेकाे र उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सान्त्वना दिइरहेका छन्...बाँकी