News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

प्रधानमन्त्री देउवा अटोमा घुमे धरान !

काठमाडाैँ, २० पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरानमा छन्। धरान डे’ उद्घाटनलगायत कार्यक्रमका लागि प्रधानमन्त्री देउवा आज हेलिकप्टरमा धरान पुगेका थिए। प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारी रहेको...बाँकी

विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

काठमाडाैं, १८ पुस । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । ​पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय...बाँकी

थप ३ सय ८२ जनामा संक्रमण पुष्टि

काठमाडौ, १७ पुस । नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पिसिआर परिक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन...बाँकी

देउवाले मनोनीत गरे १० केन्द्रीय सदस्य

काठमाडौँ, १७ पुस । नेपाली कांग्रेसको चौधौं महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी...बाँकी

राप्रपा र विवेकशील साझा मिलाएर नयाँ पार्टी बनाउन रवीन्द्र मिश्रको प्रस्ताव

काठमाडाैँ, १६ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मिलाएर नयाँ पार्टी बनाउन प्रस्ताव गरेका छन्। विवेकशील साझाका अध्यक्ष मिश्रले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शम्शेर...बाँकी

बिर्तामोडमा ‘मिट माउण्ट’

झापा, १५ पुस । करिब एक करोड रुपैयाँको लगानीमा झापाको बिर्तामोडमा ‘मिट माउण्ट’सञ्चालनमा आएको छ । स्वस्थ, स्वच्छ एवम् सर्वसुलभ दरमा माछा–मासु बिक्री वितरण गर्ने उद्देश्यले चार जना महिलाले मिट माउण्ट सञ्चालनमा ल्याएका हुन् ।...बाँकी

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी, १५ पुस । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट...बाँकी

सीमा नाकाबाट युवतीको उद्धार, दुई भारतीय नागरिक नियन्त्रणमा

काठमाडाैँ, १५ पुस । पश्चिमी सीमा नाका त्रिनगर (डोकेबजार) हुँदै भारततर्फ लैजाँदै गरेकी युवतीको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीया युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको...बाँकी

बुधबार २२० संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौं, १४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ६ हजार ४ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २...बाँकी

हिमपातका कारण म्याग्दी र मुस्ताङको जनजीवन प्रभावित

म्याग्दी, १४ पुस । हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा आज बिहानैदेखि परेको हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीकी यमुना लामाले हिमपातसँगै हावाहुरी...बाँकी