News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १

झापा स्पोर्टस् अवार्डकाे लागि : खेलकुद पत्रकार मञ्च र नेम्वाङबीच सम्झौता

 झापा। नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ...बाँकी

कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारालाई

झापा । सुरुङ्गामा आयोजित कनकाई कप चौथो संस्करणको उपाधि अर्जुनधारा नगरपालिकाको टिमले जितेको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई कप अर्जुनधारा नगरपालिकाले दोस्रो पटक जितेको हो । यसअघि दोस्रो संस्करणमा पनि अर्जुनधाराले उपाधि...बाँकी

प्रथम मेचीनगर वडास्तरीय फुटबलमा : वडा नम्बर १ विजयी

मेचीनगर । वडा खेलकुद सिमिति मेचीनगर ८ को आयोजनामा जारी प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी भएको छ । मेचीनगर ८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कूल)को...बाँकी

मिर्गौलाबारे पाँच भ्रम र वास्तविकता

एजेन्सी– मिर्गौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो । तर, यसबारे समाजमा निकै धेरै भ्रमहरु व्यप्त रहेका छन् । कतिपय जानकारी त हामीलाई पनि छैन । त्यस्तै पाँच भ्रम र वास्तविकताः भ्रमः मिर्गौलाको बिरामी चुपचाप...बाँकी

मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता वडा नम्बर ४ र १३ विजयी

            झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा वडा नम्बर ४ र १३ विजयी भएका छन् । मेचीनगर–८ स्थित...बाँकी

झापामा पुस १४ बाट प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

झापा: जिल्लाको झापा गाउँपालिका ६ शरणामतीमा प्रथम प्रदेश १ स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। झापा गाउँपालिकाको आयोजनामा आगामी पुस १४ गतेबाट १९ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो। प्रतियोगितामा झापाका १० गाउँपालिका सहित...बाँकी

मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता : उद्घाटन खेलमा वडा १५ लाई हराउँदै वडा ८ विजयी

झापा । वडा खेलकुद समिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेलमैदानमा  शुक्रबार भएको...बाँकी

चौथो कनकाई नगरकप फुटबल प्रतियोगिता हुने

झापा। कनकाई मावि सुरुङ्गाको खेल मैदानमा मंसिर २८ गतेदेखि चौथो पालिका स्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ । कनकाई खेलकुद प्रतिष्ठानले  सुरुङ्गामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी दिएको हो ।...बाँकी

मेचीनगरमा वडास्तरीय फुटबल प्रतियोगिता हुँदै

झापा। आगामी पुस ४ गतेबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । मेचीनगर–८ नम्बर वडा खेलकुद समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं...बाँकी

साग फुटबलमा नेपाललाई स्वर्ण,भुटान उपविजेता

काठमाडौं ।१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई २-१ काेे गाेल हराउँदै नेपालले स्वर्ण जितेको छ। खेलकाे पहिलो हाफकाे १७ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले गाेल गर्दै अग्रता दिलाए पनि जवाफमा भुटानका कप्तान...बाँकी