झापा, १ चैत । नयाँ बर्षकाे अवसरमा क्रिकेटकाे सहर काँकडभिट्टामा झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुन भएकाे छ । जिल्लामै पहिलो पटक अक्सनमार्फत खेलाडी छनोट गरी सुपर लिग हुन लागेको हाे । लर्ड बुद्ध...बाँकी
झापा, १ चैत । नेपाल कम्युनिष्ट पार्टी विप्लवका कनकाई नगर इन्चार्ज तथा झापा जिल्ला सदस्य युद्ध झापाली सहित ७ जना जिल्ला स्तरीय नेताले आजबाट विप्लव पार्टी परित्याग गरि आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालमा...बाँकी
झापा, १ चेत । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा साेमबारदेखि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएकाे छ । मेचीनगर ६ स्थित काँकरभिट्टा स्वास्थ्य शिबिर साेमबार एक समारोहका बिच उदघाटन गरिएको हाे । केएचडिसी कार्यक्रमका प्रमुख तथा बरिष्ठ...बाँकी
झापा, १ चैत । झापाको कमल गाउँपालिका–५, सीतापुरी राजमार्गमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । अन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका...बाँकी
काठमाडौँ, १ चैत । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाख रुपैयाँको चिठ्ठा परेको छ, सुनको सिक्री र...बाँकी
झापा, ३० फागुन । विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ। सोमबार बिर्तामोडस्थित डोमलाल राजवंशी फुटबल मैदानमा सम्पन्न खेलमा आर्मीले झापा–११ लाई २–१ ले हराउँदै उपाधि जितेको हो।आर्मीलाई जित दिलाउन...बाँकी
झापा, २९ फागुन । साविकको विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली झापा ११ ले पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । साेमबार हुने फाइनल खेलमा दुवै टिमले आ–आफ्नो सबल पक्ष...बाँकी
झापा, २९ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी गोल्डकपको फाइनलमा सहभागि हुने भएका छन । सोमबार हुने झापा गोल्डकपको फाइनल हेर्न उनी झापा जाने भएका हुन् । यसबारे उनले सामाजिक संजाल...बाँकी
झापा, २९ फागुन । आदिवासी जनजाति महासंघ मेचीनगर–१४ ले एक दिवसीय खाना महोत्सव सहित लोक–सांस्कृतिक कार्यक्रम झापाको धाइजनमा सम्पन्न गरेको छ । शनिबार ११ जातीको बसोबास रहेको झापाको मेचीनगरका सबै जात–जातिले आ–आफ्नो खानाको परिकार प्रर्दशनी...बाँकी
झापा, २९ फागुन । नेपाल अलैंची व्यवसायी महासंघको चौथो केन्द्रीय अधिवेशनबाट निर्मल भट्टराई सर्वसम्मत चयन भएका छन् । झापाकाे बिर्तामोडमा शनिवार भएको अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द्र अग्रवाल, उपाध्यक्षमा मातृका घिमिरे, सुवास भट्टराई, पार्वता विमली...बाँकी