झापा, ६ चैत । नेपाली काँग्रेस मेचीनगरका नगर सभापति तथा मेचीनगर— १० का वडा अध्यक्ष सुवेशकुमार पनेरुले झापाकाे मेचीनगर- १४ मा रहेकाे दुहागडी तेक्वान्दो डोजाङलाई ५० हजार रुपैयाँ बराबार खेल सामग्री प्रदान गरेका छन् ।...बाँकी
झापा, ६ चैत । नेपाल पत्रकार महासंघ शाखा झापाले कृयाशिल पत्रकारहरुको लागि खोज पत्रकारिता तालिम सञ्चालन गरेको छ । पत्रकारको क्षमता विकास गर्ने उदेश्यले आजदेखि मेचीनगरकाे धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभा हलमा तालिम...बाँकी
झापा, ५ चैत्र । मेचीनगर १ नम्बर वडा क्षेत्रमा रहेका सडकको स्तरोन्नति नगरिएको भन्दै स्थानीय बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि बन्द गरिदिएका छन् । विशेषगरी समी चोकदेखि निन्दा सिरानसम्मको सडक निर्माणमा कुनै पहल नभएको...बाँकी
झापा, ४ चैत । झापाकाे मेचीनगर- ६ स्थित काकँरभिट्टामा पुर्व मेची बस व्यवसायीद्वारा काकँरभिट्टामा होली मिलन कार्यक्रम गरेकाे छ । शुक्रवार व्यवसायी प्रा. लि. सभा हलमा होली मिलन कार्यक्रम गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि...बाँकी
झापा, ४ चैत्र । झापाको बिर्तामोड नगरपालिका- ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।घटनामा संलग्न बिर्तामोड- ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै...बाँकी
झापा, ३ चैत्र । कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यस अघि उद्योग वाणिज्य संघको महासचिव रहनुभएको थियो । बिमली नेपाली कांग्रेसका कनकाई ३...बाँकी
झापा, ३ चैत । जिल्ला प्रशासन कार्यालय झापाले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिहिबार सार्वजनिक सुचना जारी गर्दै कसैको इच्छाविपरीत फोहोर...बाँकी
चितवन ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं...बाँकी
झापा, २ चैत । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्वद्व महिला संगठन मेचिनगरकाे अध्यक्षमा नेमिसा प्रधान चयन भएकी छिन । बुधबार दाेस्राे नगर अधिवेशनबाट महिला संगठनकाे अध्यक्षमा प्रधान चयन भएकी हुन । झापाकाे मेचीनगरस्थित मेची उधाेग...बाँकी
झापा, २ चैत्र । प्रेस चौतारी झापाले पत्रकारका लागि झापामा स्थापित पहिलो उपचार सहयोग कोषलाई बढाउने भएको छ । प्रेस चौतारी झापाका पूर्व अध्यक्ष एवम् नेकपा एमाले प्रचार विभागका प्रमुख गोपाल काफ्लेले कोषमा दश हजार...बाँकी