News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

झापा, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ...बाँकी

समीकरण फेरिएपछि कोशीमा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

झापा, २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता...बाँकी

मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए

झापा, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई...बाँकी

प्रचण्ड, ओली र रवि शीतलनिवास जाँदै

काठमाडौं, २१ फागुन । सत्ता सहयात्री परिवर्तन गरी मन्त्रिपरिषद् पुनःगठन गर्न लागेका प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न राष्ट्र्रपति भवन शीतलनिवास जाने तयारीमा रहेका छन् । प्रचण्ड नयाँ सत्ता सहयात्री एमाले अध्यक्ष...बाँकी

झापा गोल्डकप: चर्च ब्वाइजले लियो अग्रता

झापा, २० फागुन । झापा गोल्डकपमा अहिले चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भइरहेको छ । भरखरै नेपाल पुलिसविरुद्ध चर्च ब्वाइजले अग्रता लिएको छ । पेनाल्टी मार्फत गोल गर्दै चर्च ब्वाइजले अग्रता लिएको...बाँकी

‘पुरै गाउँ नै आतंकित बन्ने गरी निहत्था नागरिकमाथि आक्रमण हुनु दुखद्’ सांसद शर्मा

झापा, २० फागुन । झापाको मेचिनगर ७ स्थित भान्साखोलामा भएको घटनालाई गम्भीरतापूर्वक लिँदै नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस भोजपुरको...बाँकी

अविलम्ब छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न युवा संघको माग

झापा, २० फागुन । झापाको काँकरभिट्टामा सशस्त्र प्रहरीद्वारा स्थानीय ६ जना सर्वसाधारण माथि भएको खुकुरी प्रहार प्रति नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल झापा जिल्ला कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज...बाँकी

संघिय सरकारको बजेटमा मेचीनगरको हस्तक्षेप !

मेचीनगर, १८ फागुन । झापाको मेचीनगर-८ स्थित आदर्श माध्यमिक विद्यालयले संघिय सरकारको विशेष अनुदान मार्फत प्राप्त गर्नुपर्ने करिब ५ करोड रकम मेचीनगर नगरपालिकाले रोकिदिएको दाबी गरेको छ । विद्यालयमा संरचना अभाव भइरहेको अवस्थामा स्तरोन्नती र...बाँकी

काँकरभिट्टा-लौकही सडक: शुरु भयो रुख कटान कार्य, झापामा काटिँदैछ ५८ सय बढी रुख

झापा, १७ फागुन । झापाको काँकरभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान कार्य शुरु भएको छ । एसियाली विकास बैंक(एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा...बाँकी

अन्तराष्ट्रिय झापाली समाजद्वारा झापा गोल्डकपलाई ७ लाखको चेक हस्तान्तरण

झापा, फागुन १७ । अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गोल्ड कपको कार्यालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय...बाँकी