झापा, ११ फागुन । दक्षिणी झापाको कचनकवलमा जंगली हात्तीले फेरि दुईवटा घर भत्काएको छ । चारकोशे जलथल जंगलबाट निस्किएको ९ वटा हात्तीले शुक्रबार बिहान ३ बजे कचनकवल गाउँपालिका-१ स्थित कुटीमा दुई वटा घर भत्काएको जिल्ला...बाँकी
मेचीनगर, १० फागुन । लोड नपुगेर बिजुली काट्नुपर्ने समस्यालाई लक्षित गर्दै इलामको फिक्कलबाट झापाको चारआलीसम्म बिजुली ल्याउने प्रक्रिया सम्पन्न भएको छ । यसअघि मेचीनगर क्षेत्रमा बिजुली धेरै खपत हुँदा लोड नपुगेर लाइन जाने समस्या हुन्थ्यो...बाँकी
मेचीनगर, १० फागुन । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगरमा लामो समयदेखी रहेको विवाद फेरि उत्कर्षमा पुगेको छ । नगरका १५ वटा वडा मध्ये ८ वटा वडाका अध्यक्ष अनुपस्थित रहेको अवस्था र एउटा...बाँकी
मेचीनगर, ९ फागुन । उत्तरी मेचीनगर अन्तर्गत बाहुण्डाँगीबाट हात्तीमैत्री पदयात्रा सुरु गरेका मुख्यमन्त्री केदार कार्कीलाई झापाका हात्तीपीडित बाहुण्डाँगीबासीले ११ बुँदे माग पेश गरेका छन् । मुख्यमन्त्री कार्की पदयात्रा उद्घाटनका लागि आज बाहुण्डाँगी आएका बेला बाहुनडाँगीबासीले...बाँकी
झापा, ९ फागुन । पछिल्लो समय एउटा चर्चा सर्वत्र छ । ‘पूर्वीनाकाबाट पर्यटक आवागमन घट्यो, विविध कारणले पूर्वीनाकाको अवस्था संकटमा पर्दैछ’ भनेर । काँकरभिट्टा मात्रै नभएर देशका हरेक स्थानमा यस सन्दर्भमा बहस भइरहेका छन् ।...बाँकी
झापा, ९ फागुन । भिडले अस्तव्यस्त सडक, सिटी रिक्साको जथाभावी पार्किङ, अव्यवस्थित जामका कारण यात्रुको आक्रोशित कोलाहल अनि सवारीका बेफिक्रि हर्न । लाग्छ देशकै पूर्वी सीमाना बनेर ठिङ्ग उभिएको मेची पुल दैनिक यहि अवस्थाबाट गुज्रिरहेको...बाँकी
झापा, ७ फागुन । झापाको काँकरभिट्टादेखि लौकहीसम्मको सडक विस्तारको काम सुरु भएको छ । एसियाली विकास बैंक(एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई...बाँकी
मेचीनगर, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनलाई लक्षित गर्दै दुई महिने संगठन सुढृढिकरण अभियान सम्बन्धी कार्यक्रमहरु तिब्र गतिमा सञ्चालन भइरहेका छन् । जसअनुसार आइतबार काँकरभिट्टामा क्षेत्रीय वैठक सम्पन्न भएको छ ।...बाँकी
मेचीनगर, ६ फागुन । २२ लाखभन्दा धेरै रकम खर्च गरेर बनेको ट्राफिक प्रहरी पोष्टको भवन सुनसान छ । कागजपत्र लिने ठाउँ लेखिएको कक्ष बन्द छ । पूर्व-पश्चिम राजमार्गको दक्षिणमा रहेको भवनको झ्यालका सिसा लागेका छन्,...बाँकी
मेचीनगर, ६ फागुन । सडकबत्तीको महशुल भुक्तानी गर्न भन्दै नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले झापाको मेचीनगर नगरपालिकालाई पत्र पठाएको छ । सडकबत्ती बापतको दुई करोड ९५ लाख ४८ हजार भन्दा धेरै रकम नगरपालिकाले तिर्न...बाँकी