झापा, १० मंसिर । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मतगणना भइरहँदा स्थगित भएकाे छ । निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्...बाँकी
झापा, ९ मंसिर । झापा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन अधिकृत टंकमणी महतका अनुसार क्षेत्र नं १ मा हालसम्म ४८ हजार ७ सय ९९ मत गणना भइ सकेको...बाँकी
काठमाडौँ, ६ मंसिर । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१...बाँकी
मेचीनगर, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ १२ वटा मतपेटिका गणका लागि खोलिएको छ । गणना गर्नका लागि दुई वटा कोठा तय गरिएको छ । पहिलो कोठामा आदर्श मावि...बाँकी
बाजुरा, ४ मंसिर । बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाट्यस्वरी आधारभूत विद्यालय दम्था मदतान स्थलमा मतपेटिका खोस्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। गोली लाग्दा २५ वर्षीय...बाँकी
काठमाडौं, २ मंसिर । नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी...बाँकी
झापा, २ मंसिर । मुद्रासम्बन्धी कसुरमा एक वर्षदेखि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त भएका छन् । झापा जिल्ला अदालतको फैसलाबाट एक वर्षको कैद सजाय ठेकिएका चौधरी सजाय भुक्तान गरी शुक्रबार रिहा...बाँकी
काठमाडाैँ, २ मंसिर । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ। उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त...बाँकी
काठमाडौं, २ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक...बाँकी
काठमाडौं, १ मंसिर । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम...बाँकी