News Portal

गृहपृष्ठ Uncategorized

स्थापना दिवसमा वृद्धलाई सहयोग, दिप प्रज्ज्वलन

मेचीनगर, २ जेठ । राष्ट्रिय युवा संघ नेपालको ३४ औँ र अनेरास्ववियु ५९ औं स्थापना दिवसको अवसरमा दुवै संगठनको जिल्ला कमिटीले रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । ती संगठनले सोमबार बिर्तामोड स्थित वृद्धाश्रमलाई सहयोग गर्नुका...बाँकी

माओवादी झापाले भोलि पालिकाभर ‘लाइट फोकस’ गर्ने

बिर्तामोड, २ जेठ । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरिय जनबर्गीय संगठनहरु र पालिका अध्यक्षहरुको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरुको फायल खोलेर...बाँकी

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ३३ जना घाइते

पाल्पा, १० बैशाख । पाल्पाको जोजरधारमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका ३३ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। बुटवलबाट बाग्लुङ हुँदै बुर्तिबाङतर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ...बाँकी

खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया चयन

झापा, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो...बाँकी

अब बन्ने राष्ट्रपतिलाई गल्ती गर्ने छुट छैन : गगन थापा

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन् । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलले शुक्रबार काठमाडौंमा गरेको बागमती प्रदेश सभाका सदस्यका लागि...बाँकी

मेचीनगरमा रमेश प्रसाईँलाई सम्मान

झापा, ११ फागुन । रमेश प्रसाईँलाई गृह जिल्ला झापामा सम्मान गरिएको छ । बिहीबार झापाको मेचीनगर १३ स्थित चारआलीमा रहेको आइतमाया थेबे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईँलाई नगदसहित सम्मान गरेको हो । मेचीनगर...बाँकी

अणुव्रत आन्दोलन ७५ वर्ष पुगेको अवसरमा मेचीनगरमा प्रभातफेरी कार्यक्रम

मेचीनगर, १० फागुन । अणुव्रत आन्दोलनको ७५ वर्ष पुगेको अवसरमा झापाको मेचीनगरमा प्रभातफेरीसहित कार्यक्रम सम्पन्न भएको छ । जैन समाज धुलाबारीको आयोजनामा भएको प्रभातफेरी धुलाबारी मोडबाट सुरु भएर बजार क्षेत्र हुँदै अतिथी सदनमा पुगेर कार्यक्रममा...बाँकी

प्रगतिशील शिक्षक संगठन झापाकाे अध्यक्षमा ज्ञानेन्द्र

झापा, ९ फागुन । नेकपा (एकीकत समाजवादी ) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन झापाकाे अध्यक्षमा ज्ञानेन्द्र ढुँगाना चयन भएका छन् । झापाकाे विर्तामोडमा सम्पन्न भएकाे दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा ढुँगाना चयन भएका हुन् ।...बाँकी

प्रजातन्त्र दिवसकाे अवसरमा काँकरभिट्टामा सरसफाई कार्यक्रम

झापा, ७ फागुन । आफ्नो बजार आफै सफा गरौं, वातावरण संरक्षण गरौं र सफा सुन्दर काँकरभिट्टा बनाऔं भन्ने नाराका साथ झापाकाे मेचीनगर- ६ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । ७३ औं राष्ट्रिय प्रजातन्त्र...बाँकी

नवज्योति फुटबल प्रतियोगितामा दार्जिलिङ फुटबल क्लब विजयी

मेचीनगर, २९ माघ । मेचीनगरको बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ ।दार्जिलिङले बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको हो । दार्जिलिङका आकाश...बाँकी