News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

प्रदेश १ सरकार : पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख विनियोजन

बिराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आर्थिक वर्ष २०७८/७९ को...बाँकी

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

सुर्खेत, १ असार । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन्...बाँकी

कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि ट्यांकर चालककाे आन्दोलन फिर्ता

काठमाडौं, १ असार । इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको पछि आन्दोलन...बाँकी

मेचीनगरमा आजदेखि नदिजन्य पदार्थ उत्खनन तथा संकलन बन्द

झापा, १ असार । मेचीनगर नगरपालिका क्षेत्र भित्रका खोलाबाट आजेदेखि नदिजन्य पदार्थ उत्खनन् र संकलन गर्न बन्द गरिएकाे छ । नगरपालिकाले सोमबार सूचना जारी गरी असार १ गतेदेखि भदौ महिनासम्म नगरभित्रका खोलाको कुनै पनि स्थानबाट...बाँकी

झापामा बाढीको जोखिम : विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्दै स्थानीय सरकार

झापा, १ जेठ । कोरोना महामारीका सामना गरिरहेका झापाका स्थानीय तहले बाढीका कारण उत्पन्न हुन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । मनसुनी वर्षा सुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुबान र कटानको चपेटामा पर्ने...बाँकी

मजदुरमा संक्रमण देखिएपछि पूर्वराजाको दमक चियाबगान एक साता बन्द

झापा, १ असार । अधिकांश मजदुरमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चियाबगान एक साता बन्द हुने भएको छ । पूर्वराजाको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगान सोल्टी ग्रुपको व्यवस्थापनमा अहिले भारतीय व्यवसायीले...बाँकी

कोरोनाको तेस्रो लहर बालबालिमा बढी जोखिम

काठमाडौं, १ असार  । सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित...बाँकी

आज देशका सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाण्डौ,  १ असार  । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८–८९ को बजेट ल्याउँदै छन् ।नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने...बाँकी

आजदेखि नयाँ शैक्षिक सत्र

काठमाडाैं, १ असार । आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन...बाँकी

एसइईको मूल्यांकनमा बढी नम्बर दिँदा कारण खुलाउनुपर्ने

काठमाडौं, १ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार...बाँकी