News Portal

  • १३औँ साग:पाकिस्तानलाई हराउँदै कराँतेमा अनुपमाले जितिन् स्वर्ण

    रातोपोस्ट संवाददाता
    ५३८ पटक

    काठमाडौं ।जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को करातेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् । बुधबार सातदोबाटोस्थित कभर्डहलमा भएको फाइनलमा उनले ६८ किलोमाथिको प्रतिस्पर्धामा  पाकिस्तानकी नरगिरलाई ६–३ स्कोरले हराउँदै स्वर्ण जितकी हुन् ।‍ कराँतेले पहिलो दिन सात दोस्रो दिन दुई स्वर्ण जितेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)