News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, समाचार

साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौ, ३० असाेज । १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ। भारत लिग चरणको विजेताको...बाँकी

कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि

काठमाडौँ, ३० असाेज । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको १...बाँकी

विश्वकप छनोटमा जर्मनीको जित

काठमाडौँ, २३ असाेज । फिफा विश्वकप छनोटमा जर्मनी विजयी भएको छ । युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोलले हराएको हो । जर्मनीको जितमा सर्ज जिनाब्री र थोमस मुलरले गोल गरे...बाँकी

श्रीलंकामाथि रोमाञ्चक जित निकाल्दै नेपाल शीर्षस्थानमा

काठमाडौं, १९ असाेज । माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–२ गोलान्तरको जित निकालेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।...बाँकी

युभेन्टससँग चेल्सी पराजित

काठमाडौं, १४ असाेज ।घरेलु लिगमा संघर्षरत युभेन्टसले च्याम्पियन्स लिगको समूह एच अन्तरगतको खेलमा चेल्सीलाई पराजित गरेको छ । फेडेरिको चिएसाको एक मात्र गोलको मद्दतले युभेन्टस विजयी भएको हो । फेडेरिको बनाडेस्कीले युभेको अग्रता दोब्बर पार्ने...बाँकी

क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा दिएको घोषणा गरेका थिए। सचिव प्याकुरेलले क्यानमा आउनुको...बाँकी

मेचीनगर युवा कप–२०७८’ को उपाधिका लागि भानु  फुटबल क्लब तथा ह्याप्पी क्लब  भिड्ने

झापा, ७ असाेज । झापाको मेचीनगरमा जारी ‘मेचीनगर युवा कप–२०७८’ को फाइनलमा उपाधिका लागि भानु टोल फुटबल क्लब तथा ह्याप्पी क्लब भिड्ने भएका छन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ह्याप्पी क्लबले वडा नम्बर १५ लाई...बाँकी

मेचीनगर युवा कप प्रतियोगितामा आज ३ खेल सम्पन्न

झापा, ३ असोज । झापाको काँकरभिट्टामा जारि मेचीनगर युवा कपको तेस्रो दिन आज ३ खेल सम्पन्न भएका छन् । जसमा वडा- ७, वडा – ११ र हेप्पी क्लब मेचीनगर विजयी भएका छन् । आज भएको...बाँकी

ओमान विरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमान विरुद्धको खेलमा नेपालले बलिङ गर्ने भएको छ । नेपालले टस जितेर ओमानलाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल अल अमिरात...बाँकी

मेचीनगर युवा कपकाे दोस्रो दिन ५ खेल सम्पन्न

झापा, २ असोज  । झापाको मेचीनगरमा जारी दोस्रो ‘मेचीनगर युवा कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार ५ खेल सम्पन्न भएका छन् । जसमा मेचीनगर वडा नम्बर २, ८, १, भानु क्लब र वडा नम्बर १५ विजयी...बाँकी