News Portal

गृहपृष्ठ खेलकुद

साग:बक्सिङमा भारतलाई हराउँदै मिनु गुरुङले दिलाइन् स्वर्ण

काठमाडौं ।१३ आँै दक्षिण एसियाली खेलकुद (साग)मा आज सातदोबाटोमा भएको खेलमा बक्सिङ अन्तर्गत  मिनु गुरुङले नेपाललाई स्वर्ण दिलाएकी छन्। महिला बक्सिङको ५२ केजी तौल समूहमा मिनुले भारतिय खेेेेलाडीलाई अंकका आधारमा पराजित गर्दै  स्वर्ण जितेकी हुन् ।...बाँकी

म्याराथनमा किरण बोगटीले जिते स्वर्ण पदक

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको म्याराथनमा नेपालका लागि किरणसिंह बोगटीले स्वर्ण पदक जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट...बाँकी

रोमाञ्चक जीतबाट काँकडभिट्टा सेमिफाइनलमा

झापा । कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै बिलिभर्स इष्टर्न चच काँकडभिट्टा झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा कचनकवल फुटबल क्लबलाई दुईको विरुद्ध तीन गोलले स्तब्ध...बाँकी

१३औं साग : महिला क्रिकेटमा नेपाल पराजित

पोखरा : नेपाली महिला क्रिकेट टोली १३औँ साग अन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकासँग ४१ रनले पराजित भएको छ। पोखरा रंगशालमा भएको खेलमा श्रीलंकाले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट...बाँकी

१३ औँ साग : आज २३ खेल हुँदै

काठमाण्डाै।  १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) अन्तर्गत शुक्रबार पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा सुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् । शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल,...बाँकी

माल्दिभ्सविरुद्ध सहज जितसँगै नेपाल फाइनलमा

काठमाडौं । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँग...बाँकी

१३ औं सागमा : आज १९ स्वर्णको छिनोफानो हुँदै, (अहिलेसम्मको पदक तालिकासहित)

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (बिहीबार) १७ खेल हुँदैछन्। १७ खेलमार्फत् आज १९ वटा स्वर्ण पदकको टुंगो लाग्दैछ। अहिलेसम्मको पदक तालिकाअनुसार भारत शीर्ष स्थानमा छ। हिजोसम्म नेपालले २९ स्वर्ण, १५ रजत...बाँकी

१३ औं साग : श्रीलंकाले नेपाललाई बराबरीमा रोक्यो

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल  श्रीलंकासँग बराबरीमा रोकिएको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलमा सुरुवाती अग्रता भने नेपालले लिएको...बाँकी

१३औँ साग:पाकिस्तानलाई हराउँदै कराँतेमा अनुपमाले जितिन् स्वर्ण

काठमाडौं ।जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को करातेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् । बुधबार सातदोबाटोस्थित कभर्डहलमा भएको फाइनलमा उनले ६८ किलोमाथिको प्रतिस्पर्धामा  पाकिस्तानकी नरगिरलाई ६–३ स्कोरले हराउँदै स्वर्ण जितकी हुन् ।‍ कराँतेले...बाँकी

१३ औं सागकाे भव्य उद्घाटनका केही तस्बिरहरू

काठमाडौं ।१३ औं (साग)दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोहलाई त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा  राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गरिन । यसअघि सातैदेशका खेलाडी तथा प्रतिनिधिहरुले मार्चपास गरेका थिए । सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका...बाँकी