झापा, ३० फागुन । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुई जना शिक्षक सहभागी हुने भएका छन् । अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा यही मार्च २१ देखि २४ तारिखसम्म संचालन हुने टिसोल कन्भेन्सनमा...बाँकी
झापा, २९ फागुन । नेकपा एस निकट अनेरास्ववियूले आफ्नो संगठन दर्ता गर्न नदिएको भन्दै मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा गत फागुन २१ गते लगाएको ताला अखिलको स्वतन्त्र संयुक्त प्यानलका उम्मेदवारहरुले खोलेका छन । अखिलको...बाँकी
झापा, २९ फागुन । विराट भेट्रान फुटबल क्लब मोरङ्गलाई टाइब्रेकरमा पराजित गर्दै विर्तामोड युनाइटेड मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल...बाँकी
झापा, २९ फागुन । नेपाल शिक्षक संघ झापा अध्यक्षमा तोया दाहाल ‘भास्कर’ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार नवौं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि दाहालको नेतृत्वमा शिक्षक संघ झापाले सर्वसम्मत...बाँकी
झापा, २८ फागुन । भारतको मिलन मोर त्रिभेनी साङ्गा फुटबल क्लब सिलगुढी मेचीनगरमा जारी सेभेन हर्स तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा आयोजक काँकरभिट्टा...बाँकी
झापा, २८ फागुन । झापाको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआलीलगायत स्थानबाट २८ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव...बाँकी
झापा, २८ फागुन । वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र अवस्था रहेका छन् । एक वर्ष अघि साउदी पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेपछि पाँच दिनदेखि एउटै कोठामा...बाँकी
काठमाडौं, २८ फागुन । सिन्धुलीमा बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्...बाँकी
झापा, २७ फागुन । झापाकाे मेचीनगरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराईसहित दर्जनौं व्यक्तिहरु सम्मानित भएका छन् । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य प्राज्ञ भट्टराईसहित दर्जनौं...बाँकी
झापा, २७ फागुन । झापाको धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा क्षेत्रनम्बर १ का संघीय सांसद तथा...बाँकी