झापा, ८ चैत । झापामा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु छ । मृत्यु हुनेमा कमल गाउँपालिका- ५ निवासी ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राती...बाँकी
झापा, ७ चैत्र । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्तिनाथ पौडेल निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनले अध्यक्षकी प्रतिष्पर्धी बिना तामाङलाई १ सय २ मतकाे फराकिलो मतान्तरले पराजित गरेका हुन । पत्रकार...बाँकी
राजनीतिसँगै लेखन कर्ममा जुटेका राम कट्टेलको दोस्रो कृति सार्वजनिक भएको छ । विश्व कविता दिवसको अवसर पारेर कट्टेलले आफ्नो कविता संग्रह सार्वजनिक गरेका हुन् । कट्टेलको जीवनका मोडहरु कविता संग्रहको काङ्ग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश...बाँकी
झापा, चैत ७ । झापाकाे धुलाबारीमा भएकाे ‘प्रथम मेची महोत्सव’ मा आज चर्चित गायिका रचना रिमाल आउने भएकी छन् । मेची चेम्बर अफ कमर्सको आयोजना र रोलिङ क्लबको सहआयोजनामा भइरहेको महोत्सवको दोस्रो दिन आज रिमालले...बाँकी
झापा, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको नेतृत्व छनोटका लागि आज मतदान हुँदैछ । काँकरभिट्टाको सामुदायिक भवनमा विहान ९ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले बताए । आज हुने मतदानका लागि...बाँकी
झापा, ६ चैत । मेची बहुमुखी क्याम्पस भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् । उनले नेपाल विद्यार्थी संघका किशोर ढुङ्गानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले...बाँकी
झापा, ६ चैत्र । मेची सामुदायिक सेवा केन्द्रको नयाँ नेतृत्व चयन गर्न चैत ७ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि हुने मतदान चैत ७ गते बिहान ९ बजे शुरु हुनेछ । सामुदायिक केन्द्रमा...बाँकी
झापा, ५ चैत । ‘प्रथम प्यारीभिट्टा महोत्सव’ आजदेखि सुरु भएको छ । आइतबार प्यारीभिट्टा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए । सांसद तामाङले महोत्सवमा जुवा...बाँकी
मेचीनगर, ५ चैत । झापा मेचीनगरका जगत बहादुर तामाङ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाको अध्यक्षमा निर्वाचित भएका छन् । धुलाबारी निवासी तामाङ हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल पनि हुन् । संस्थाको बिर्तामोडमा भएको सातौँ...बाँकी
झापा, ४ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १० गतेभित्र गराउने सहमति भएको छ । आज क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, क्याम्पस प्रशासन र राजनीतिक दलहरुको नेतृत्वगणसँग बसेको सर्वपक्षीय वैठकले चैत...बाँकी