News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

धुलाबारीमा प्रथम मेची महोत्सव हुँदै

झापा, ४ चैत । मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा चैत ६ गतेदेखि झापाको धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आयोजना हुने भएको छ । आयोजक मेची चेम्बर र रोलिङ क्लब धुलाबारी सहआयोजक रहेको महोत्सव फागुन २६...बाँकी

पाउ पाथीभरा धाममा भागवत् पुराण हुने

मेचीनगर, ३ चैत । झापाको मेचीनगर- १३ चारआलीस्थित पाउ पाथिभरा धाममा श्रीमद् भागवत् पुराणको आयोजना हुने भएको छ । चैत ८ देखि १६ गतेसम्म धाम परिषरमा भागवत् पुराणको आयोजना हुने भएको आज पत्रकार सम्मेलनको आयोजना...बाँकी

काँकरभिट्टा क्याम्पसकाे स्ववियु निर्वाचन स्थगित

झापा, चैत ३ । काँकरभिट्टा बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचन स्थगित भएकाे छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयाेजना गरी असहज परिस्थितिका कारण तत्कालका लागि निर्वाचनकाे वातावरण नभएकाे जनाउँदै चैत ५...बाँकी

उपराष्ट्रपति निर्वाचनः मतदान सकियो, मतपरिणाम आजै आउने

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसदका ३ सय ११ र प्रदेशका ५ सय १८ सांसदले मतदान गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा संघका ३ सय ३४ र प्रदेशका...बाँकी

इण्डो–नेपाल भेट्रान फुटबलमा काठमाडौं सेमिफाइनलमा प्रवेश

झापा, ३ चैत । मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा फ्रिडम फाइटर युथ क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा बिहिबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भारतको डुलिजन भेट्रान फुटबल...बाँकी

मेची सामुदायिक सेवा केन्द्रकाे अध्यक्षमा ३ जनाकाे उम्मेद्वारी

मेचीनगर, २ चैत । यही चैत ७ गते हुने मेची सामुदायिक सेवा केन्द्रको निर्वाचनका लागि अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार केन्द्रको मनोनयन दर्ताको समयमा अध्यक्ष पदमा बिना तामाङ, खेमप्रसाद अर्याल र...बाँकी

वन संरक्षण, सदुपयोग र प्रबर्द्धन गर्न पाँचपोखरी सामुदायिक वनमा स्थलगत अभ्यास

झापा, १ चैत । झापामा रहेकाे पाँचपोखरी सामुदायिक वन उपभोक्ता समिति वन संरक्षणमा जुटेकाे छ । गत फागुन २९ र ३० गते दुई दिन कार्यक्रम आयाेजना गरि वनलाई कसरी संरक्षण, सदुपयोग र प्रबर्द्धन गर्ने सम्बन्धमा...बाँकी

मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, १ चैत । झापाको मेचीनगर नगरपालिका–४ राई सिङ टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पुष्टबहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे घर नजिकै सडक...बाँकी

प्रदेश स्तरीय उसु संघको अध्यक्षमा कुमार आचार्य चयन

झापा, १ चैत । कोशी प्रदेश स्तरीय उसु संघको नयाँ कार्यसमिति गठन भएको छ । गत सोमाबार सम्पन्न संघको भेलाले मेघराज आचार्य (कुमार) को नेतृत्वमा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो । आचार्यको नेतृत्वमा गठित...बाँकी

काँकरभिट्टामा जारी इण्डो–नेपाल भेट्रान फुटबल: सिलगुढी सेमिफाइनलमा प्रवेश

झापा, ३० फागुन । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल...बाँकी