News Portal

गृहपृष्ठ प्रदेश १

विर्तामोडमा पार्किङ गरेको मोटरसाइकल चोर्दाचोर्दै राई पक्राउ

झापा, २५ साउन । बिर्तामोड-३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् । बिहिवार मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १-०१-०१४ प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा...बाँकी

आज कोशी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, २५ साउन । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभरि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कोसी सरकारका प्रवक्ता...बाँकी

मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु

झापा, २४ साउन । झापाको मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । सर्पले डस्दा मेचीनगर नगरपालिका-८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो । बुधबार राति...बाँकी

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। दुर्घटनास्थलमा...बाँकी

कनकाईमा मोटरसाइकलको ठक्करबाट घाइते उमादेवीको मृत्यु

झापा, २३ साउन । झापाको कनकाई नगरपालिकामा ५ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल बिर्तामोडमा...बाँकी

एनआइसी एसिया बैंकले लिलामी गरेको घर नागरिक बचाउ महाअभियानको कब्जामा

बिर्तामोड, साउन २३ । एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै ब्यानर टाँगेको छ । बिर्तामोड-५ स्थित शाक्य मेडिकलको सय मिटर...बाँकी

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडिन्

काठमाडौं, २१ साउन । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन्। आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ। राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख...बाँकी

फिक्स डिपोजित र स्टेटमेण्ट रसिद नक्कली : प्रभु बैँक

झापा, २० साउन । झापाका पत्रकार टिकाराम नेपालकी श्रीमती मञ्जुकुमारी नेपालको रकम दाबी गरिएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको प्रभु बैंकले जनाएको छ। बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले आइतबार प्रेस विज्ञप्ति...बाँकी

नेपाल राष्ट्रिय पर्यटन व्यवसायीको अध्यक्षमा अर्जुन कार्की चयन

झापा, २० साउन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन झापा जिल्लाको प्रथम अधिवेशन शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनबाट अर्जुन कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको महिला उपाध्यक्षमा अम्बिकादेबी खरेल, उपाध्यक्षमा...बाँकी

मिन बस्नेत बने भुटानको शीर्ष लिगमा गोलकिपिङ कोच

झापा, २० साउन । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मिन बस्नेतले पनि भुटानको शीर्ष फुटबल भुटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् । हाल भुटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई...बाँकी