झापा, ३ मंसिर । झापाबाट उम्मेदवार दिएका शीर्ष नेताहरूमध्ये केहीले आफ्नै र केहीले अरू निर्वाचन क्षेत्रबाट मतदान गर्ने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका नेता अग्निप्रसाद खरेल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला...बाँकी
झापा, २ मंसिर । मुद्रासम्बन्धी कसुरमा एक वर्षदेखि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त भएका छन् । झापा जिल्ला अदालतको फैसलाबाट एक वर्षको कैद सजाय ठेकिएका चौधरी सजाय भुक्तान गरी शुक्रबार रिहा...बाँकी
शर्मा सधैँ रातो वा पहेँलो टीका लगाएर मात्र घरबाट बाहिर निस्किन्छन् । टीका लगाउनुअघि पूजापाठ गर्छन्, देवीदेवतालाई सम्झन्छन् । शंख फुक्छन्, पितृको स्मरण गर्छन्– यो कमरेडले नदेखेको भित्री पाटो हो । अहिले देश निर्वाचनको मात्र...बाँकी
मेचीनगर, १ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली झापा–१ को वृहत चुनावी सभालाई सम्बोधन गर्न आज मेचीनगरमा आउने भएका छन् । नेकपा एमालेले आज मेचीनगर- ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको...बाँकी
झापा, १ मंसिर । सत्तारुढ गठबन्धनले आज धुलाबारीमा चुनावी सभा गर्दैछ । गठबन्धनको झापा क्षेत्र नम्बर–१ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको हो । सभा दिउँसो ३ बजे धुलाबारीमा आयोजना गरिएको...बाँकी
काठमाडौं, १ मंसिर । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम...बाँकी
मेचीनगर, ३० कार्तिक । संघर्षका पर्याय श्यामविर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् । गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं. १ (ख) मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन्...बाँकी
मेचीनगर, ३० कार्तिक । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त दलको झापा क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्तिमा आयोजना गरिएको कोणसभाले विजयको सन्देश दिएको छ । कोण सभामा हजारौँको उपस्थितिले गठबन्धनको सानदार जित हुने सन्देश दिएको हो ।...बाँकी
झापा, ३० कार्तिक । झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेद्वार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लघंन नगरेको आदेश जारी गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंगलबार (हिजो )आदेश जारी...बाँकी
झापा, कात्तिक २९ । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले १ करोडको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा...बाँकी