News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

झापा- १ मा मतगणना सुरु

झापा, ५ मंसिर । झापा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । आज (सोमबार ) दिउँसो २ बजेदेखि मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए । झापा क्षेत्र नं –...बाँकी

झापा- ३ मा लिङदेनको प्रारम्भिक अग्रता

झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर- ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रारम्भिक अग्रता लिएको छ । बाह्रदशी र कचनकवल गाउँपालिकाको मतगणना सुरु गर्दा लिङदेनले नेपाली काँग्रेस कृष्णप्रसाद सिटौला भन्दा १४ मतले अग्रता लिएका...बाँकी

झापा क्षेत्र नं १ काे मतगणना दिउँसो १ देखि सुरु हुने

मेचीनगर, ५ मंसिर । झापा क्षेत्र नं १ काे मतगणना आज (साेमबार) दिउँसो १ बजेदेखि सुरु हुने भएकाे । सर्वदलिय बैठक बसी दिउँसो १ बजेदेखि सुरु हुने भएकाे निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिएका छन्...बाँकी

झापा–२ मा एमालेका घिमिरेलाई प्रारम्भिक अग्रता

झापा, ५ मंसिर । झापाको पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर– २ मा मतगणना सुरु भएको छ । झापा- २ मा नेकपा (एमाले)का देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् । १६ सय ३४ मत गणना हुँदासम्म...बाँकी

झापा १ मा सर्वदलिय बैठक बस्दै, मतगणना केहि समय पछि हुने

मेचीनगर, ५ मंसिर । झापा क्षेत्र नं १ काे मतगणनामा केही ढिलाइ हुने भएकाे छ । केही बेर अघि शुरू भएकाे सर्वदलिय बैठक जारी छ । सर्वदलिय बैठकले सदर र बदर मतका बारेमा छलफल गरेर...बाँकी

झापा क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक ८ बजे बस्दै, बैठक पछि मतगणना सुरु हुने

झापा, ५ मंसिर । झापा क्षेत्र नं. १ को मतगणना तयारीका लागि विहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ । निर्वाचन अधिकृत टंकमणी महतले दिएको जानकारी अनुसार ८ बजेको बैठक पश्चात गणना प्रारम्भ गरिने...बाँकी

झापा क्षेत्र नम्बर -१ मा ७२.६३ प्रतिशत मत खस्यो

झापा, ४ मंसिर । झापा क्षेत्र नम्बर-१ मा ७२ दशमलव ६३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा- १ मा ६० हजार २ सय ३७ पुरुष, ६० हजार १ सय ३८...बाँकी

झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने

झापा, ४ मंसिर ४ । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै सुरु...बाँकी

झापामा स्थगित भएका तीन वटै मतदान केन्द्रमा मतदान सुचारु

झापा, ४ मंसिर । झापाको तीनवटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । झापा क्षेत्र नं १ अन्तर्गत मेचीनगर नगरपालिका १४ को बालसुबोधिनी मावि केन्द्रमा मतदान रोकिएको थियो । प्रदेश सभा सदस्य उम्मेदवारको मतपत्रमा एउटा...बाँकी

काँग्रेसका महामन्त्री शर्माले गरे मेचीनगरमा मतदान

झापा, ४ मंसिर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाकाे मेचीनगरमा मतदान गरेका छन् । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ स्थित मेचीनगर- ९...बाँकी