News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

झापामा मुल्यवृद्धि विरुद्ध राप्रपाको खवरदारी

झापा, २ असार । राप्रपाले मुल्यवृद्धि, भ्रष्टाचार र कुशासनको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउदै सरकारको ध्यानाकर्षण गराएको छ । महंगीको मारमा परेका जनताको मनोभावना बुझ्न नसकेको जनाउँदै राप्रपाले देशव्यापी रुपमा सरकारलाई...बाँकी

नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न माग

झापा, १ असार । मेचीनगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न माग गरिएको छ । बुधबार महिला जनचेतना केन्द्र मेचीनगरले आयोजना गरेको स्थानीय तहहरुमा हालसम्म भएका बालबालिका सम्बन्धि नीतिगत व्यवस्था कार्यक्रम र उपलब्धिहरुका विषयमा सञ्चारकर्मीहरुसँगको छलफलमा मेचीनगरलाई...बाँकी

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे ३९ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले बुधबार प्रदेशसभामा ३९ अर्ब ७३ करोड...बाँकी

तलब वृद्धिको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

भद्रपुर, १ असार । तलब वृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले भद्रपुर नगर समितिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ नगर अध्यक्ष गणेश गिरी, परिषद्का नगर अध्यक्ष करकचन्द्र राजवंशी लगायतको टोलीले नगरपालिकाका...बाँकी

काँकरभिट्टा ट्राफिक प्रहरी प्रमुखमा दियाली

झापा, १ असार । झापाको मेचिनगरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाकाे प्रमुखमा लाेक बहादुर दियाली आएका छन् । यज्ञराज शर्माको ठाउँमा काँकरभिट्टा ट्राफिक प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ नायक निरीक्षक दियाली आएका हुन । अस्थायी ट्राफिक...बाँकी

मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा, ३१ जेठ । झापाको मेचीनगरमा लागु औषध ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की...बाँकी

भिरबाट लडेर एक महिलाको मृत्यु

पाँचथर,३१ जेठ । फाल्गुनन्द गाँउपालिका-७ मा एक महिलाको सोमबार भिरबाट लडेर ज्यान गएको छ । घर नजिकैको उताने भिरमा घाँस काटनेक्रममा ५५ वर्षकी टिका शेर्माकाे लडेर ज्यान गएको हो । भिरबाट लडेकी शेर्माकाे मृत शरिर...बाँकी

बैंक अफ काठमाण्डूमा ‘फिक्स डिपोजिट’ गर्दा ४ गुणासम्म प्रतिफल पाइने

काठमाडौ, ३१ जेठ । बैंक अफ काठमाण्डूले मुद्धती निक्षेप (फिक्स डिपोजिट) मा चार गुणासम्म प्रतिफल दिने नयाँ निक्षेप योजना अघि सारेको छ ।बैंकका अनुसार सीमित अवधिका लागि अघि सारिएको ‘बीओके सुप्पर मुद्धती खाता’ मा अब...बाँकी

तलब बढाउन माग गर्दै गाउँपालिकालाई ज्ञापनपत्र

झापा, ३० जेठ । विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संयुक्त सङ्घर्ष समितिले तलब वृद्धिको माग गर्दै कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवलका अध्यक्ष भीमबहादुर राई र बाल शिक्षक समूहकी...बाँकी

मेचीनगरमा एकै व्यक्तिको ५८ वटा बङ्गुर मरे

झापा, ३० जेठ । नचिनेको रोगका कारण एकै जना व्यवसायीको ५८ वटा बंगुर मरेको छ । एकपछि अर्को गर्दै खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका ६ का व्यवसायी भक्तबहादुर राई अहिले चिन्तित बनेका छन् ।...बाँकी