News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

झापामा ७० प्रतिशत भन्दा बढी मतदान, आजै रातीदेखि मतगणनाको तयारी

झापा, ३० बैशाख । झापामा ७०.४७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला...बाँकी

मेचीनगरमा मतदान सम्पन्न, वडा नम्बर ६ मा ७,७४० जनाले गरे मतदान

झापा, ३० बैशाख । आज सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मेचीनगरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । नगरमा कुल ९० हजार २ सय २ जना मतदाता मध्ये ६३ हजार ६ सय ८८ जनाले मतदान...बाँकी

शिवसताक्षीमा करिब ६५ प्रतिशत मतदान , आजै गणना सुरु हुने

झापा, ३० बैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत शिवसताक्षी नगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत ऋषीराम पौडेलका अनुसार नगरका ६६ वटा मतदान केन्द्रमा ६६ प्रतिशत मत खसेको हो । सबैभन्दा बढी शिवसताक्षी...बाँकी

झापामा करिब ६५ प्रतिशत मत खस्यो

झापा, ३० बैशाख । झापामा करिब ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार भारतसँगको सीमावर्ती जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले झापा गाउँपालिकाका ७...बाँकी

झापामा सवा ३ बजेसम्म ५० प्रतिशत मत खस्यो

झापा, ३० वैशाख । झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय...बाँकी

मेचीनगर उपमेयर सबिनाले गरिन चारआलीमा मतदान

झापा, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेचीनगरको उपमेयर पदकी उम्मेद्वार सबिना बजगाईले चारआलीस्थित सहिद दशरथ मतदान केन्द्रमा मतदान गरेकी छन् । आज विहान साढे ९ बजेतिर उनले मतदान गरेकी हुन् ।मेचीनगर वडा नं. १३...बाँकी

सर्लाहीमा मतदान अधिकृत नै पक्राउ, स्थगित भयाे मतदान

सर्लाही, ३० बैशाख । सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको...बाँकी

उपमेयरका प्रत्यासी उम्मेदवार प्रकाशले गरे मतदान

झापा, ३० वैशाख । मेचीनगरका गठवन्धनका उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारीले मेचीनगर- ९ स्थित कवि शिराेमणी माबिमा आज मतदान गरेका छन् ।...बाँकी

मेचीनगरका मेयरका उम्मेदवार गोपालचन्द्रले गरे मतदान

झापा, ३० बैशाख । झापाको मेचीनगर नगरपालिकाका मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले मदतान गरको छन् । उनले वडा नम्बर-९ स्थित हरि आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।...बाँकी

महामन्त्री शर्माले मतदान गरेपछि भने–‘गठबन्धनले जित्दैछ’

झापा, ३० बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगरको वडा नं. ९ स्थित कवि शिरोमणि माविमा मतदान गरेका छन् । आज विहान ८ः३० बजेतिर उनले मतदान गरेका हुन् । शर्माले स्थानीय तहको निर्वाचनमा नेपाली...बाँकी