News Portal

गृहपृष्ठ प्रदेश १

काँकरभिट्टा खानेपानीका निर्वाचित समितिद्वारा सपथ ग्रहण

झापा, ३ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण...बाँकी

मेचीनगरमा ठेकेदारको लापार्वाहीका कारण बनि नसक्दै भत्कियो वाल

झापा, ३ असार । सङ्घीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको झापाको मेचीनगर-१३ को छविलाल मार्गमा नवनिर्मित प्लम वाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी...बाँकी

मेचीनगरमा चट्याङले गोठमै दुई वटा राँगा मरे

झापा, ३ असार । अविराल बर्षासहित परेको चट्याङ लागेर आज विहान मेचीनगरमा गोठमा बाँधी राखेको दुई वटा राँगा मरेका छन् । मेचीनगर नगरपालिका– ३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिएका राँगा चट्याङ लागेर मरेका...बाँकी

अनेमसंघ भद्रपुरकी अध्यक्षमा पराजुली

झापा, २ असार । अखिल नेपाल महिला संघ भद्रपुरको दोस्रो नगर सम्मेलनले अंगिरा पराजुलीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी गठन गरेको छ । नवनिर्वाचित नगर कमिटीको उपाध्यक्षमा होमा पोखरेल, सचिवमा रञ्जना तावा लिम्बू, सहसचिवमा पार्वता...बाँकी

मेचीनगरमा विकास पत्रकारिता तालिम सम्पन्न

झापा, २ असार । मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार...बाँकी

बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए

झापा, २ असार । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर- ४ बस्ने ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको...बाँकी

कनकाईमा-६ का वडाअध्यक्ष थापाको निधन

झापा, ६ असार । झापाकाे कनकाई नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ। कनकाई नगरपालिका- ६ का वडा अध्यक्ष दिर्घबहादुर थापाको निधन भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष थापाको आईतवार आज बिहान १:५०...बाँकी

कोशीमा ३५ अर्ब २७ करोडको बजेट

विराटनगर, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज आगामी बजेट प्रस्तुत...बाँकी

रिर्टनी स्वरोजगार केन्द्र झापाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

झापा, ३२ जेठ । रिर्टनी स्वरोजगार केन्द्र झापाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाकाे प्राविधिक सहयोगमा शुक्रबार काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। कार्यक्रमका...बाँकी

शिवसताक्षीमा आमा र दुई नाबालक छोरा घरभित्रै मृत भेटिए

झापा, ३२ जेठ । झापाको शिवसताक्षी नगरपालिका-३ स्थित पाराबारीमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७...बाँकी