झापा, १७ बैशाख । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्नेका लागि प्रहरीले गोली चलाएको छ। नेपाल भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटोली प्रहरीले सोमबार साँझ ६ बजे ३ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका...बाँकी
झापा, १७ बैशाख । घरधनी नभएको घर भाडा लिएर अवैध अनलाइन धन्दा चलाउने भारतीय मुलका १० जना व्यक्ति झापाको धुलाबारीबाट पक्राउ परेका छन् । उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ।मेचीनगर नगरपालिका-...बाँकी
इलाम, १७ बैशाख । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५ सय ३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६ सय ३ को...बाँकी
झापा, १६ बैशाख । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको प्रारम्भिक मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का अगाडि रहेका छन्। कांग्रेसका उम्मेदवार खड्काले ११५५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुहाङ नेम्बाङ १०७२...बाँकी
झापा, १५ बैशाख । विर्तामोडमा शनिबार योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) झापाको छैटौ जिल्ला भेलाको अवसरमा जिल्ला स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिताको अडिसन राउन्ड सम्पन्न भएको छ । शनिवार विर्तामोडमा भएकाे अडिसन राउनमा जिल्ला भरका...बाँकी
इलाम, १५ बैशाख । इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५...बाँकी
झापा, १५ बैशाख । एनपिओ रियल वर्ल्ड (एफसी रियल) जापानले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फुटबल खेल सामग्री हस्तान्तरण गरेको छ । शनिबार मेचीनगर-६ स्थित काँकरभिट्टा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच ट्रेनिङ सेन्टरलाई फुटबल सुज, बल,...बाँकी
काठमाडौं, १५ वैशाख । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र...बाँकी
झापा, १३ बैशाख । झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । बिहीबार दिउँसो साढे ३ बजेको समयमा मेचीनगर नगरपालिका-३ बडाखाल टोलस्थित भित्री सडक खण्डमा ईटाभट्टाबाट बौद्ध मोडतर्फ जाँदै गरेको...बाँकी
झापा, १३ बैशाख । झापाकाे मेचीनगरमा रहेकाे काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेको छ । आज मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले मेचीनगर-४ स्थित बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेका हुन । कार्यक्रममा...बाँकी