News Portal

गृहपृष्ठ प्रदेश १

शिवसताक्षी नगरपालिकाद्वारा १७५ विद्यार्थीलाई न्यानो कपडा वितरण

                झापा। झापाको शिवसताक्षी नगरपालिकामा नगरभित्र सञ्चालनमा रहेको चार सामुदायिक विद्यालयका १७५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गरीव तथा जेहन्दार विद्यार्थीहरुलाई मध्यनजर गर्दै नगरपालिकाले जाडोमा सुइटर...बाँकी

पृथ्वी जयन्तीकाे अवसरमा, झापाका दुई गाउँपालिकामा सार्वजनिक बिदा

                    झापा। झापाका दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा...बाँकी

बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिलाई सहजीकरण

झापा। बाह्रदशी गाउँपालिकाले दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई दुई दिने मानव अधिकार तथा हकहित प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । जनप्रतिनिधि सहित दलित समुदायका अगुवालाई सहभागी गराइएको कार्यक्रममा समुदायको उत्थानको लागि आवश्यक सहजीकरण गरिएको छ...बाँकी

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता : उद्घाटन खेलमा ९ विकेटले इष्टन बुलेट विजयी

झापा । मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा आजबाट प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ। प्रदेश सांसद श्रीप्रसाद मैनालीले बलिङ गदैै लिगको उद्घाटन गरेका थिए । आज भएकाे खेलमा इष्टन बुलेट क्रिकेट क्लब सुनसरी...बाँकी

इलाममा दाजुको कुटाइबाट भाइको ज्यान गयो

पशुपतिनगर। इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ । दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन् । आइतबार मादकपदार्थ सेवन गरी ४८...बाँकी

इक्यानको झापा अध्यक्षमा जमरकट्टेल

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को झापा जिल्ला कार्यसमिति गठन भएको छ ।  इक्यानको केन्द्रीय समितिले आज बिर्तामोडमा शैक्षिक परामर्शदातृ संस्थाका सञ्चालकहरुको भेला गरि जिल्ला नेतृत्व चयन गरेको हो। नवगठित जिल्ला कार्य समितिको अध्यक्षमा ...बाँकी

नवोदय सहकारीले सुरु गर्यो बुधवारेबाट बचत तथा ऋणको कारोवार

झापा। केरखाको कमल गाउँपालिकामा मुख्य कार्यालय रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले शनिबार बुधवारे शाखाबाट बचत तथा ऋण कारोवार सञ्चालन गरेकाे छ । बुधवारेमा शाखाकाे द्घाटन प्रमुख अतिथी बुद्ध शान्ति उद्योग वाणिज्य संघका अध्यक्ष...बाँकी

श्री बिन्ती सहकारीको ११ औं साधारणसभा सम्पन्न

झापा। मेचीनगर–८ स्थित श्री बिन्ती बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कञ्चनजंघा आधारभूत विद्यालय परिसरमा शनिबार सम्पन्न साधारणसभामा मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्यमा रहेको थियो...बाँकी

हत्या गरी तमोरमा फालिएको ३२ दिनपछि मन्दिराको शव फेला

                    ताप्लेजुङ : ३२ दिनअघि हत्या गरेर तमोर नदीमा फालिएकी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ फूलवारीकी मन्दिरा अधिकारीको शव भेटिएको छ। तेह्रथुम तमोर फाक्चुवा दोभानको बगरमा बिहीबार...बाँकी

अर्गानिक आलु उत्पादनमा जुट्यो कृषक समूह

झापा । तीन महिनाअघि स्थापना भएको बाहुनडाँगीस्थित शुभलक्ष्मी कृषक समूहले अर्गानिक आलु उत्पादन गर्ने उद्देश्यले व्यावसायिक खेती सुरु गरेको छ । मेचीनगर–१ स्थित झा गाउँमा १ बिघा माटो लिजमा लिएर सामूहिक रुपमा लालगुलाब जातको आलु रोप्न...बाँकी