धुलाबारी, १५ फागुन । मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कूलले आयोजना गरेको अन्तर सदनात्मक ‘पारिजात फुटसल कप’ को उपाधि पहेँलो सदनले उचालेको छ । धुलाबारीस्थित फुटसल मैदानमा मंगलवार भएको फाइनल खेलमा रातो सदनलाई ४ का...बाँकी
झापा,१५ फागुन । मेचीनगर नगरपालिका नगर क्षेत्र भित्रका ३३ हजार बालबालिकालाई यही फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । नगरको स्वास्थ्य शाखाले आज पत्रकारहरुसँगको छलफलमा ९ महिनादेखि १५ बर्षमुनिका ३३ हजार...बाँकी
काठमाडौँ, १५ फागुन । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले मंगलबार पक्राउ गरेको हो। उनी तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा...बाँकी
झापा, १५ फागुन । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले जिम्मेवारीबाट राजीनामा दिएका छन् । झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि पुरीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् । झापाको दमक नगरपालिका वडा...बाँकी
काठमाडौँ, १४ फागुन । गायक भक्तराज आचार्यको निधन भएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । संगीतकार टिका भण्डारीले उनको निधनबारे पुष्टि गरे । वि.सं. १९९९ असोज १६ गते जन्मेका...बाँकी
झापा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको एकवर्ष पुरा गरेर...बाँकी
झापा, १४ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघमा ४ हजार ९४ मत खसेको छ । आज बिहान साढे ८ बजेबाट सुरु भएको मतदानमा ४ हजार ९५ जनाले मत खसालेका हुन् । बेलुकी ५ बजेसम्म मत...बाँकी
झापा, १४ फागुन । झापामा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले मेची पुलमा पक्राउ परेका हुन् । आइतबार साँझ ७ बजेको समयमा मेचीनगर- ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण...बाँकी
झापा, १४ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुदैछ । निर्वाचन समितिले जनाए अनुसार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचनमा मतदान गर्न पाइनेछ...बाँकी
झापा, १४ फागुन । झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष...बाँकी