News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

मेचीनगरका साँढे ११ हजार बढी बालबालिकाले लगाए दादुरा-रुबेला विरुद्धको खोप

मेचीनगर, २२ फागुन । झापाको मेचीनगर नगरपालिकाका साँढे ११ हजार बढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ । आइतबारबाट शुरु भएको खोप अभियान अन्तर्गत आइतबार र सोमबार (हिजो) गरी ११ हजार ५ सय ७३ बालबालिकालाई...बाँकी

मोरङमा शौचालय गएकी किशोरीको हत्या

झापा, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा १६ वर्षीया बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । बालिकाको घर...बाँकी

घाइतेहरुको उपचारमा गम्भीर लापारवाही, पैसा अभावमा उपचार नै रोकियो

झापा, २२ फागुन । गत शुक्रबार साँझ सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट घाइते भएका सर्वसाधारणहरुको उपचारमा गम्भीर लापारवाही भएको पाइएको छ । पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ५...बाँकी

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

झापा, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ...बाँकी

झापा गोल्ड कप: पेनाल्टी सुटआउटमा एपिएफ बिजयी

झापा, २१ फागुन । सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ फुटबल फुटबल क्लब छैठौं झापा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । सोमाबर भएको खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोलले हराउँदै एपिएफ विजयी...बाँकी

समीकरण फेरिएपछि कोशीमा एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

झापा, २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता...बाँकी

मोरङमा सशस्त्रका डीएसपी मृत अवस्थामा भेटिए

झापा, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई...बाँकी

झापा गोल्ड कप : पुलिस हराउँदै चर्च ब्वाइज विजयी

झापा, २० फागुन । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा...बाँकी

झापा गोल्डकप: चर्च ब्वाइजले लियो अग्रता

झापा, २० फागुन । झापा गोल्डकपमा अहिले चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भइरहेको छ । भरखरै नेपाल पुलिसविरुद्ध चर्च ब्वाइजले अग्रता लिएको छ । पेनाल्टी मार्फत गोल गर्दै चर्च ब्वाइजले अग्रता लिएको...बाँकी

‘पुरै गाउँ नै आतंकित बन्ने गरी निहत्था नागरिकमाथि आक्रमण हुनु दुखद्’ सांसद शर्मा

झापा, २० फागुन । झापाको मेचिनगर ७ स्थित भान्साखोलामा भएको घटनालाई गम्भीरतापूर्वक लिँदै नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस भोजपुरको...बाँकी