महोत्तरी, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले...बाँकी
मेचीनगर, १८ साउन । देशकै पूर्वी सिमान्त सहर काँकरभिट्टामा ट्राफिक पोष्ट भवन निर्माण हुने भएको छ । विगत २६ बर्षदेखि टिनको टहरामा रही अस्थायी रुपमा सेवा दिइरहेका ट्राफिक प्रहरीको आवाससँगै सहजताका निम्त्ति काँकरभिट्टामा ट्राफिक पोष्ट...बाँकी
झापा, १७ साउन । नेपाल भारत मैत्रीपुर्ण बसमा अवैध सामान ओसारपसार हुने गरेको खुलेको छ । भारतको सिलिगुडीदेखि काठमाण्डौ चल्ने रात्रीबसमा चेकिङ गर्ने क्रममा अवैध सामान फेला परेको हो । आज साँझ ५.१५ बजेको समयमा...बाँकी
झापा, १७ साउन । प्रहरीले कागजात बिनाको अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान ११ बजे मेचीनगर नगरपालिका- १३ चारआली चोकबाट सुपारीसहित पिकअप गाडी...बाँकी
मेचीनगर, १७ साउन । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको...बाँकी
मेचीनगर, १७ साउन । डेंगु रोगको रोकथाम तथा नियन्त्रणका सन्दर्भमा मेचीनगर नगरपालिकामा आज वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देशका विभिन्न स्थानमा डेंगु रोगको भयावह अवस्था सृजना भएको वर्तमान परिपेक्षलाई मभ्यनजर गर्दै मेचीनगरमा रोकथाम...बाँकी
काठमाडौं, १७ साउन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य बढाएको हो। पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको हाे।...बाँकी
झापा, १७ साउन । नागरिकता वितरणमा लगाइएको पालो प्रणाली जिल्ला प्रशासन कार्यालय झापाले हटाउने निर्णय गरेको छ । नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित भएसँगै नागरिकता लिनको अत्यधिक भीड बढेपछि झापा प्रशासनले असार १३...बाँकी
विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १०ः३० बजे शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए...बाँकी
झापा, १६ साउन । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल ६ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात...बाँकी