विराटनगर, १६ साउन । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो...बाँकी
झापा, १६ साउन । मेचीनगर नगरपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाको जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत आज मेचीनगरलाई...बाँकी
काठमाडौं, १६ साउन । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा...बाँकी
झापा, १६ साउन । झापाको बुद्धशान्तिमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । बुद्धशान्ति गाउँपालिका- ४ स्थित हाँपेन चोक अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतको पहिचान भने खुलेको...बाँकी
इटाभट्टा, १५ साउन । जेष्ठ नागरिक वडा समिति मेचीनगर–७ ले सोमबार आजीवन सदस्यताको प्रमाण पत्र वितरण तथा स्वास्थ्य शिविरको ब्यानर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । वडा नं ७ को वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच...बाँकी
मेचीनगर, साउन १५ । आइतबार दिउँसोको समय । धुलाबारी बजारका व्यापारीहरुमा खैलाबैला मच्चीएको थियो । कोही सटर बन्द गर्ने तरखरमा लागेका थिए त कोही व्यापारी देख्दा लाग्थ्यो यिनीहरु आज दौडधुपमा छन् । हतारमा छन् ।...बाँकी
झापा, १४ साउन । झापाकाे दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ । नगरपालिकाले एक विज्ञप्ति निकालेर यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका...बाँकी
झापा, १४ साउन । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी नेतृत्वको बजार अनुगमन टोलीले धुलाबारी बजारमा अनुगमन गरेको छ । बजारमा अत्यावश्यक सामाग्रीको कालोबजारी हुन नदिन मेचीनगर नगरपालिका मेयर बुढाथोकी नेतृत्वको आज धुलाबारी बजार क्षेत्रका किराना पसलमा...बाँकी
मेचीनगर, साउन १४ । मेची भन्सारबाट करोडौँ मुल्य बराबरको सामान राजश्व छलेर भित्राइएको घट्नाले भन्सार प्रशासनको काम कारवाहीमै आशंका गर्ने स्थिती उत्पन्न भएको उपभोक्ता जागण अभियान नेपाल, झापाले बताएको छ । आज एक प्रेस विज्ञप्ती...बाँकी
मेचीनगर, साउन १४ । मेची भन्सारबाट करोडौँको सामान लिएर बाहिरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको सन्दर्भमा सत्य तथ्य जाँच गरी यथार्थ सार्वजनिक गर्न तथा गल्ती भएको भए संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय...बाँकी