News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

एमाले मेचीनगरमा मेयर र उपमेयरका उम्मेद्वार छानिए

झापा, २६ चैत । नेकपा एमालेका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि मेयर पदका आकांक्षी उम्मेद्वारहरुको मतगणनाको नतिजा धमाधम आउन थालेको छ । मेचीनगरको मेयरका लागि भएको आन्तरिक मतदानमा प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकी, निलकण्ठ...बाँकी

नेकपा एसनिकट कर्मचारी संगठनको कार्यालय स्थापना

झापा, २६ चैत । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन झापाले भद्रपुरमा कार्यालय स्थापना गरेको छ । संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय भद्रपुरमा...बाँकी

आजबाट लागू भयो निर्वाचनकाे आचारसंहिताः के-के गर्न पाइँदैन, के पाइन्छ ?

काठमाडौँ, २६ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,...बाँकी

एमाले मेचीनगरको आन्तरिक निर्वाचन सकियाे, नतिजा भोलि

झापा, २५ चैत । नेकपा एमाले मेचीनगरले स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका उम्मेद्वारहरु छान्न आज चुनाव गराएको छ । मेचीनगरकाे काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरले मेयर र उपमेयर पदका उम्मेद्वारहरुको...बाँकी

आज रातिबाट आचारसंहिता लागू, उल्लंघन गरे कारबाही हुन्छ ‍: आयोग

काठमाडौं, २५ चैत । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रबार मध्यरातिबाट लागु हुनेछ । यसबारे जानकारी दिन शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी...बाँकी

काँकरभिट्टामा ८० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

झापा, २५ चैत । करिब ४ लाख मूल्य बराबरको लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा-९ बस्ने २५ वर्षीय राजीव रायमाझी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले...बाँकी

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ, २५ चैत । व्यास नगरपालिका–१२ देउरालीमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६२ वर्षीय नन्द गोपाल कार्की छन् । उनको शुक्रबार बिहान मृत्यु भएको...बाँकी

पहिला धान, अहिले जै घाँस सखाप

झापा, २५ चैत । गत कात्तिकमा भएको बेमौसमी बषाका कारण झापा मेचीनगर २ का पुर्ण बहादुर खड्काले ठुलो क्षती व्यहोरे । शुरुवाती कात्तिकमा अविरल बर्षा हुदाँ उनको १ विगाह खेतमा लगाएको धान काट्ने बेला भएको...बाँकी

आजदेखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

काठमाडौँ, २५ चैत । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क...बाँकी

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडाैँ, २४ चैत्र । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । चार बजे बस्ने तय भएको बैठक ढिलो गरी सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै...बाँकी