News Portal

गृहपृष्ठ अपराध, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

सर्लाही, २४ चैत्र । सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव...बाँकी

निर्वाचन आयोगले ७१ अधिकृतलाई हटाएर गर्‍यो नयाँ नियुक्त

काठमाडाैँ, २४ चैत्र । निर्वाचन आयोगले ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई नियुक्त गरेको छ। आयोगले बुधबार गरेको निर्णय अनुसार निर्वाचन व्यवस्थापनका लागि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये ७१ जनालाई हटाएको हो। ती हटाएका निर्वाचन अधिकृतको ठाउँमा...बाँकी

रातोपोष्टको समाचार प्रमुखमा सुवेदी

झापा, २४ चैत । संचारकर्मी नवराज सुवेदी रातोपोष्ट मिडियाको समाचार प्रमुखमा नियुक्त भएका छन् । मेचीनगर क्षेत्रमा रहेर सञ्चारकर्ममा सक्रिय सुवेदी काँकरभिट्टाबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रातोपोष्टको समाचार प्रमुखमा नियुक्त भएका हुन् । मिडिया संचालक...बाँकी

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं,२४ चैत्र । संसदीय समिति सुपारी आयात खुलाउने सरकारी निर्णयविरुद्ध उभिएको छ । संघीय प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपारी आयातको इजाजत रोक्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन...बाँकी

झापालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइलनमा

इटहरी, २४ चैत्र । विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक...बाँकी

एमालेको आन्तरिक चुनावमा थापालाई सर्वाधिक मत

झापा, २३ चैत । मेचीनगर नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमाले पार्टीबाट बालकृष्ण थापाले सर्वाधिक मत ल्याएका छन् । आज मेचीनगर ६ मा एमाले पार्टीको उमेद्धार चयन गर्ने भन्ने विषयमा आन्तरीक मतदान...बाँकी

चितवनमा प्रचण्डले बाँडे भूमिहीनलाई लालपुर्जा

चितवन, २३ चैत्र । चितवनको भरतपुरमा आज ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधूरी भुमिहीन दलित...बाँकी

अमेरिकामा विमान दुर्घटना हुदाँ दुई जनाको मृत्यु

एजेन्सी, २३ चैत । अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो। ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान...बाँकी

काँकरभिट्टाबाट ब्राउनसुगर सहित एक जना पक्राउ

झापा, २३ चैत । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन् । इलाका प्रहरी...बाँकी

काँकडभिट्टाकाे प्रहरी प्रमुखमा महताे

झापा, २३ चैत । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी प्रमुखमा ज्ञानकुमार महताे आएका छन् । प्रदेश २ को अनुसन्धान शाखामा कार्यरत महताे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रमुख भएर आएका हुन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका...बाँकी