News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार

आफैले लगाएको सल मोटरसाइकलको चक्कामा बेरिँदा लडेर एक युवतीको मृत्यु

मोरङ, ७ बैसाख । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन्...बाँकी

आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । राप्रपाले दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह...बाँकी

सिन्धुलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते

सिन्धुली, ७ बैसाख । अवरुद्ध बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुकाे आक्रमणमा परी ११ प्रहरी घाइतेसमेत भएका छन्। प्रहरी र बन्दकर्ताबीचकाे बुधबार भएकाे दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-...बाँकी

गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा

काठमाडाै‌, ७ बैशाख । पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब...बाँकी

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

काठमाडाैँ, ७ बैसाख । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब...बाँकी

सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय

काठमाडाैँ, ७ बैसाख । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले...बाँकी

चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

काठमाडाैँ, ७ बैसाख । मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ...बाँकी

निर्वाचनको ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

काठमाडाैँ, ७ बैसाख । स्थानीय तह निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको...बाँकी

ढिस्कोले पुरिएर पाँचथरमा एक व्यक्तिकाे मृत्यु

फिदिम, ६ बैसमख । फिदिम स्थित बुद्धमार्गमा ढिस्कोले पुरिएका एक व्यक्तिकाे मृत्यु भएको छ । घर निर्माणका लागि चर पुजा गर्ने क्रममा ढिस्कोले पुरिएर ६५ वर्षका गोपालप्रसाद ढुंगानाको निधन भएको प्रहरीले जनाएको छ ।ढिस्कोले पुरिएका...बाँकी

टाइगर र व्लाष्टरको जित

काँकरभिट्टा, ६ बैशाख । काँकरभिट्टा माविको मैदानमा जारी ‘रसोई झापा सुपर लिग’ क्रिकेट प्रतियोगिताको मंगलवारको खेलमा धुलाबारी टाइगर र बोष्टर्न व्लाष्टरले जित हासिल गरेका छन् ।पहिलो खेलमा धुलावारी टाइगरले भद्रपुर राइजिङलाई १७ रनले हराउदा दोश्रो...बाँकी