झापा, ४ वैशाख । बैंक अफ काठमाण्डौं लिमिटेडको नयाँ शाखा काँकरभिट्टामा उद्घाटन भएको छ । आइतबार एक समारोहका बिच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सम्पन्न...बाँकी
झापा, ३ बैशाख । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा झापाको काकडभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा बोस्टन ब्लास्टर्सलाई ४६ रनले पराजित गर्दै धुलाबारी टाइगर्सले विजयी शुरुआत गरेको छ ।काकडभिट्टा माविको...बाँकी
झापा, ३ बैशाख । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापन प्रदर्शन हुने भएको छ । आज मेचीनगरमा भएकाे पत्रकार सम्मेलनमा कलाकार तथा निर्देशक लामाले नाटक विस्थापन काँकरभिट्टा स्थित खानेपानीको सभाहलमा प्रदर्शन हुने जानकारी दिए...बाँकी
झापा, ३ बैशाख । प्रदेश नंं. १ का कृषिमन्त्री झलकसिंह दर्लामी मगर (सन्देश) ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । झापाकाे काँकरभिट्टा स्थित मेची सामुदायिक भवनमा आयोजित नेपाल बौद्ध धर्म...बाँकी
झापा, ३ बैशाख । विराट वरियर्सले झापा सुपर लिग क्रिकेट प्रतियोगितामा शनिवार विजय शुरुवात गरेको छ । सनराइज काँकडभिट्टालाई ७ विकेटले पराजित गर्दै विराटले विजय शुरुवात गरेको हो । प्रतियोगितामा टस जितेर विराटले सनराइज काँकडभिट्टालाई...बाँकी
झापा,३ बैशाख । पौडेल वङ्शोद्वार जिल्ला समिति झापाको अधिवेशन तथा जिल्ला भेला शनिबार काँकरभिट्टामा सम्पन्न भएको छ । अधिवेशनले बिर्तामोडका कमलप्रसाद पौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षद्वयमा शिवसताक्षीका मोहनप्रसाद पौडेल,...बाँकी
झापा, ३ वैशाख । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले झापा सुपर लिग(जेएसएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । झापाकाे मेचीनगर-६ स्थित काँकडभिट्टा माविको खेल मैदानमा संचालित प्रतियोगिताको शनिबार आयोजित एक समारोहका बीच मेयर विमल आचार्यले...बाँकी
काठमाडाैँ, ३ बैसाख । बुधवार राति रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै शुक्रबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठीचार्ज गर्दा कयौँ घाइते भएका छन् । तिलोत्तमा –२ जानकी नगरभेटनरी लाइनमा बुधवार...बाँकी
काठमाडाैँ, ३ बैसाख । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सिपिसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार...बाँकी
पाल्पा, २ बैसाख । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बल्डेङगढीमा शुक्रबार दिउँसो उक्त बस दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार लु...बाँकी