News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

विश्व बैंक समूहको यूएसएआईडीबाट १८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौँ, २ बैसाख । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा...बाँकी

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी बिदुर खड्का नियुक्त

काठमाडौँ, २ बैसाख । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । खड्कालाई मोबाईल नम्बर...बाँकी

गृहमन्त्री खाण र प्रकाण्डबीच भेट, निर्वाचनमा सहभागिताबारे छलफल

काठमाडौँ, २ बैसाख । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा...बाँकी

झापा सुपर लिग क्रिकेट शनिवारदेखि

झापा, २ बैसाख । लर्ड बुद्ध क्रिकेट एकाडेमीको आयोजनामा शनिवार विहानदेखि काँकडभिट्टा माविको मैदानमा प्रदेशमै पहिलो पटक झापा सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुदैछ । आयोजक संस्थाका कोषाध्यक्ष चोलानाथ दाहालले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको...बाँकी

सहकारी संस्थाले अब उद्योग खोल्न पाउने

काठमाडौं, २ वैशाख । नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग...बाँकी

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

काठमाडौँ, २ वैशाख । आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो । शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका...बाँकी

सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

काठमाडौं, २ वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच...बाँकी

विप्लव नेतृत्वको नेकपाले आन्दोलनलाई गोलचक्करमा फसायोः प्रचण्ड जनतापाटी

काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन् । बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा...बाँकी

सहारा काँकडभिट्टा सेवा केन्द्रले मनायो बार्षिकोत्सव

झापा, १ बैशाक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकडभिट्टा सेवा केन्द्रले संस्थाको २७ औ बार्षिकोत्सब मनाएको छ । काँकडभिट्टास्थित उधमी लघुवित्त महिला सदस्य शुशिला खरेलको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्याक्रममा प्रमुख अतिथि संबिधान...बाँकी

नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने– ‘गठबन्धनकै उम्मेदवारलाई जिताऔँ’

काठमाडाै‌, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन्। बिहीबार नयाँ वर्ष २०७९ को शुभकामना सन्देश जारी गर्दै...बाँकी