झापा, ४ चैत । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता हुने भएको छ ।निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेद्वारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी...बाँकी
झापा, ४ चैत्र । आज फागू पूर्णिमा अर्थात तराई होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व पनि अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । दुई वर्ष (काेभिड) कोरोना महामारी नियन्त्रणका...बाँकी
झापा, ४ चैत । झापाकाे मेचीनगर- ६ स्थित काकँरभिट्टामा पुर्व मेची बस व्यवसायीद्वारा काकँरभिट्टामा होली मिलन कार्यक्रम गरेकाे छ । शुक्रवार व्यवसायी प्रा. लि. सभा हलमा होली मिलन कार्यक्रम गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि...बाँकी
झापा, ४ चैत्र । झापाको बिर्तामोड नगरपालिका- ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।घटनामा संलग्न बिर्तामोड- ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति राउतले घरायसी विवाद हुँदा आफ्नै...बाँकी
लमजुङ, ४ चैत्र । लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको...बाँकी
रसुवा, ४ चैत्र । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।...बाँकी
झापा, ३ चैत्र । कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत हुनुभएको छ । बिमली यस अघि उद्योग वाणिज्य संघको महासचिव रहनुभएको थियो । बिमली नेपाली कांग्रेसका कनकाई ३...बाँकी
काठमाडौं, ३ चैत्र । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि...बाँकी
मकवानपुर, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा...बाँकी
काठमाडाैँ, ३ चैत्र । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ...बाँकी