जनकपुरधाम, १७ असाेज । चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको छ। मंगलबार मध्याह्न बिदेह नगरपालिका – २ सलैता गाछीस्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल अवैध पटाका ल्याउँदै गरेको अवस्थामा...बाँकी
काठमाडौँ, १६ असाेज । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा...बाँकी
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीको २० औं वार्षिक साधारण सभा सोमबार (आज) सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी...बाँकी
मेचीनगर, ६ असोज । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगर–९ स्थित संस्थाको प्रधान कार्यालयमा आज (शनिबार) सभा सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाका...बाँकी
झापा, असोज ५ । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बिहिबारकाे निर्णय अनुसार पराजुलीको मन्त्रालयमा नै सरुवा भएको हाे भने मेचीनगरमा टेकप्रसाद रेग्मी प्रमुख...बाँकी
झापा, २ असाेज । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पत्तीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ बस्ने डा.सुनित अग्रवाल...बाँकी
मोरङ, ३१ भदाै । कोसी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २ सय रुपैयाँको दरमा खाजा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक...बाँकी
काठमाडौँ, ३१ भदाै । काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् । भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने...बाँकी
मेचीनगर, ३१ भदौ । मेचीनगरको एक सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बिक्री गर्दा सरकारले तोकेको भन्दा धेरै रकम लिएको पाइएको छ । मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले तोकिएभन्दा धेरै रकम लिएर...बाँकी
मेचीनगर । मेचीनगर १५ का ६३ बर्षिय शेरबहादुर विष्ठ नाती विरामी भएका कारण स्वास्थ्य वीमाको रिफर लिन प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारी आइपुगे । सधैँ झैँ स्वास्थ्य संस्था खुल्ने समयमा आइपुगेका उनी आज भने छक्क परे...बाँकी