News Portal

गृहपृष्ठ पत्रपत्रिकाबाट, प्रदेश ५, मुख्य समाचार, राष्ट्रिय, समाचार

२६ वर्षीय यादवलाई आजीवन जेल सजायको फैसला

सिरहा, ३० साउन । सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला...बाँकी

अर्घाखाँचीमा पहिरोमा पुरीएर एकको मृत्यु

अर्घाखाँची, ३० साउन । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ...बाँकी

भैरहवा भन्सार कार्यालयमा केमिकल बोकेको ट्रकमा आगलागी

बुटवल, २९ साउन । भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ ।भन्सार पास गरेर रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय...बाँकी

सुरेन्द्र पाण्डे : एमसिसी सदनमा लगेर गलत गरे

सर्लाही, २९ साउन ।  पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसिसीको विषयमा अहिले कुनै किसिमको छलफल नै नभएकाले हल्लाको पछि लाग्नुको अर्थ नहुने बताएका छन्। सर्लाहीको बागमतीमा प्रेस चौतारी नेपाले आयोजना गरेको...बाँकी

मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा, नयाँ सरकार गठनका लागि आज दाबी पेस

बुटवल, २८ साउन । विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन । प्रदेश...बाँकी

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा विपक्षी सांसद अनुपस्थित

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु भएको छ । बुटवलस्थित प्रदेशसभामा सत्तापक्ष नेकपा (एमाले)का सांसदहरु उपस्थित भएका छैनन् । मुख्यमन्त्री शंकर पोखरेलले आज पदबाट राजीनामा दिएका छन् । राजीनामा आएको जानकारी प्रदेश...बाँकी

७२ वर्षीय वृद्ध बालिकालाई करणी गरेको आरोपमा पक्राउ

गोरखा,२५ साउन । ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय लेखनाथ खनाल रहेको प्रहरीले जनाएको छ । शनिवार दिउँसो बालिकाको घरमा कोही...बाँकी

एमाले नेता भीम रावल र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं, २५ साउन । राष्ट्रपति विद्यावेदी भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न नेता रावल शनिबार साँझ शीतलनिवास पुगेका थिए। उनीहरूबीच शनिबार साँझ सवा ५ बजेदेखि राति झण्डै पाैने...बाँकी

उपमेयरकाे चुनावमा ९९ भोट ल्याएकी रेणुका भइन् मन्त्री

काठमाडौं, २२ जेठ । टोखा नगरपालिकको उपप्रमुखका लागि भएको निर्वाचनमा ९९ मत प्राप्त गरेकी रेणुका गुरुङ मन्त्री बनेकी छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार उपप्रमुख पदमा ९९ मत प्राप्त गरेकी उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महिला,...बाँकी

एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना भारतीय नागरिक पक्राउ

बाँके, २३ मङ्सिर। नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा २ जना भारतीय नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागंज बस्ने २१ वर्षीय मोबिन अली र...बाँकी